लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

आज उम्मेदवारको नामावली प्रकाशन, एक जनाको मात्र उम्मेदवारी खारेज

आज उम्मेदवारको नामावली प्रकाशन, एक जनाको मात्र उम्मेदवारी खारेज

काठमाडौं, माघ १४ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन हुने भएको छ ।

पार्कीको उम्मेदवारी कायमै, एमालेका थापाको उम्मेदवारी रद्द गर्ने निर्णय

पार्कीको उम्मेदवारी कायमै, एमालेका थापाको उम्मेदवारी रद्द गर्ने निर्णय

काठमाडौं, माघ १३ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर–७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी कायमै राख्ने र प्रदेश नम्बर–४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको आयोगले शनिबार जनाएको छ ।

सोमबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

सोमबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

काठमाडौं, माघ १३ । निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिह्न प्रदान गर्दैछ ।

राष्ट्रियसभा निर्वाचनमा मतदान कसरी ? (भिडियो)

राष्ट्रियसभा निर्वाचनमा मतदान कसरी ? (भिडियो)

अक्कल कुँवर/राजेन्द्र नापित (इमेज): काठमाडौं, माघ १३ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान प्रक्रिया केही जटिल भएपछि निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमै गएर मतदातालाई प्रशिक्षण दिने भएको छ ।

मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

काठमाडौं, माघ १२ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

काठमाडौं, माघ १२ । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

काठमाडौं, माघ ११ । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् ।

राष्ट्रियसभाका लागि कुल ८३ जनाको उम्मेदवारी

राष्ट्रियसभाका लागि कुल ८३ जनाको उम्मेदवारी

काठमाडौं, माघ १० । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट बुधबार मनोनयनपत्र दर्ता भएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–७ मा १० जनाको उम्मेदवारी (नामावली)

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–७ मा १० जनाको उम्मेदवारी (नामावली)

विक्रम खड्का (इमेज): डोटी, माघ १० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश नम्बर–७ मा उम्मेदवारी दर्ता गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लाग प्रदेश–६ मा १२ जनाको उम्मेदवारी (नामावली)

राष्ट्रियसभा निर्वाचनका लाग प्रदेश–६ मा १२ जनाको उम्मेदवारी (नामावली)

मानबहादुर वली (इमेज): सुर्खेत, माघ १० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश नम्बर–६ मा उम्मेदवारी दर्ता गरिएको छ ।

प्रदेश–५ मा राष्ट्रियसभा निर्वाचनका लागि ११ जनाको उम्मदेवारी (नामावली)

प्रदेश–५ मा राष्ट्रियसभा निर्वाचनका लागि ११ जनाको उम्मदेवारी (नामावली)

विवेक खड्का (इमेज): दाङ, माघ १० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर–५ मा बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework