लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

नेम्वाङसँग भिड्दै ७८ वर्षीय दलबहादुर

नेम्वाङसँग भिड्दै ७८ वर्षीय दलबहादुर

इलाम, कात्तिक २३ । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् ।

महोत्तरीमा ९ हजार मतदाता थपिए

महोत्तरीमा ९ हजार मतदाता थपिए

बर्दिवास, कात्तिक २३ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा ९ हजार २८० मतदाता थपिएका छन् ।

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री, यस्तो छ चुनावको तयारी

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री, यस्तो छ चुनावको तयारी

खोटाङ, कात्तिक २३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।

रसुवामा मतपत्र आइपुग्यो

रसुवामा मतपत्र आइपुग्यो

रसुवा, कात्तिक २३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बुधबार साँझ जिल्लामा आइपुगेको छ ।

इलाममा ७२ वटा मतदानस्थल संवेदनशील

इलाममा ७२ वटा मतदानस्थल संवेदनशील

इलाम, कात्तिक २३ । सुरक्षाका दृष्टिले इलाममा ७२ वटा मतदानस्थललाई संवेदनशीलस्थल मानिएको छ ।

७ नम्वर प्रदेशमा चुनावी सरगर्मी बढ्यो

७ नम्वर प्रदेशमा चुनावी सरगर्मी बढ्यो

बिराज रोस्यारा/ कैलाली, कात्तिक २३ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै ७ नम्वर प्रदेशमा चुनावी सरगर्मी बढेको छ । ९ जिल्ला रहेको प्रदेश नम्वर ७ मा दुई चरणमा निर्वाचन हुँदैछ ।

नुवाकोटमा मतपत्र आइपुग्यो

नुवाकोटमा मतपत्र आइपुग्यो

नुवाकोट, कात्तिक २३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ ।

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन आयोगको आग्रह

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन आयोगको आग्रह

काठमाडौं, कात्तिक २२ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारमा विदेशी नम्बर प्लेटका सवारी–साधन प्रयोग गर्नुपरेको खन्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

यसरी पैसा बाँडेपछि उम्मेदवार आलेसँग आयोगले माग्यो स्पष्टीकरण

यसरी पैसा बाँडेपछि उम्मेदवार आलेसँग आयोगले माग्यो स्पष्टीकरण

केशवचन्द्र महरा (इमेज): डोटी, कात्तिक २२ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै डोटीका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग स्पष्टीकरण माग गरेको छ ।

चुनावी चटारोः यसरी खटिँदैछन् कर्मचारी (भिडियो)

चुनावी चटारोः यसरी खटिँदैछन् कर्मचारी (भिडियो)

सुशनसर्जन रामदाम/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, कात्तिक २२ । निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्र ढुवानीको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

‘निर्वाचनमा खटिने कर्मचारीको मताधिकार सुरक्षित गर्न आयोग गम्भीर’

‘निर्वाचनमा खटिने कर्मचारीको मताधिकार सुरक्षित गर्न आयोग गम्भीर’

काठमाडौं, कात्तिक २२ । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीको मताधिकार सुरक्षित गर्न गम्भीर बनेको जनाएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework