लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता

ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता

काठमाडौं, जेठ ३ । ललितपुर महानगरपालिकाका वडा नं १ देखि ७ सम्मको मतगणना सकिँदा आज विहान ९ बजे सम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी बिजयी

पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी बिजयी

पर्वत, जेठ ३ । स्थानीय तहको निर्वाचन अन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा बिजयी भएका छन् ।

सुर्खेतमा कांग्रेस-एमाले बराबरीमा, यस्तो छ ताजा परिणाम

सुर्खेतमा कांग्रेस-एमाले बराबरीमा, यस्तो छ ताजा परिणाम

सुर्खेत, जेठ ३ । सुर्खेतका नगरपालिका तथा गाउँपालिकाहरुको मतगणना धमाधम भइरहेको छ । कतिपय वडाहरुको परिणाम पनि सार्बजनिक भइरहेका छन् ।

जिरी नगरपालिकाको प्रमुखमा एमाले विजयी, २२ वटा वडाको परिणाम सार्बजनिक

जिरी नगरपालिकाको प्रमुखमा एमाले विजयी, २२ वटा वडाको परिणाम सार्बजनिक

दोलखा, जेठ ३ । दोलखाको जिरी नगरपालिकाको प्रमुखमा एमालेबाट टंक जिरेल विजयी भएका छन् भने उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी विजयी भएकी छन् ।

वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

जाजरकोट, जेठ ३ । वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र शाह २,१४८ मत ल्याएर विजयी भएका छन् ।

काभ्रेको नमोबुद्ध र धुलिखेलमा आज मतदान, चाँगुनारायणमा मतदानको तयारी

काभ्रेको नमोबुद्ध र धुलिखेलमा आज मतदान, चाँगुनारायणमा मतदानको तयारी

काभ्रे, जेठ ३ । काभे्रको नमोबुद्ध नगरपालिका–४ र धुलिखेल नगरपालिका–१२ मा आज स्थानीय तहको मतदान हुँदैछ ।

तीन महानगरमा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अगाडि

तीन महानगरमा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अगाडि

काठमाडौं, जेठ ३ । मुलुकका चार महानगरपालिका मध्ये तीन वटामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

६८  स्थानीय तहमा एमालेको अग्रता कांग्रेस पछ्याउँदै, माओवादी केन्द्र तेस्रो स्थानमा

६८ स्थानीय तहमा एमालेको अग्रता कांग्रेस पछ्याउँदै, माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं, जेठ ३ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मत परिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक, यी हुन् जित्नेहरु

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक, यी हुन् जित्नेहरु

नुवाकोट, जेठ २ । स्थानीय तह निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ ।

बागलुङ–३ मा जनमोर्चा विजयी

बागलुङ–३ मा जनमोर्चा विजयी

बागलुङ, जेठ २ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी भएकी छन् ।

ललितपुरको महाँकाल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित

ललितपुरको महाँकाल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित

ललितपुर, जेठ २ । ललितपुरको महाँकाल गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework