लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

Election 2017

भारतले निर्वाचनका लागि दिएका ३६ ओटा गाडी आयोगमै अलपत्र (भिडियोसहित)

भारतले निर्वाचनका लागि दिएका ३६ ओटा गाडी आयोगमै अलपत्र (भिडियोसहित)

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज):  काठमाडौं, असार ५ । भारत सरकारले स्थानीय तह निर्वाचनका लागि भन्दै दिएका सवारी–साधनको उपयोग हुन सकेको छैन ।

तेह्रथुम–पौठाकमा कांग्रेसकी दलित महिला सदस्य शंकर निर्विरोध निर्वाचित

तेह्रथुम–पौठाकमा कांग्रेसकी दलित महिला सदस्य शंकर निर्विरोध निर्वाचित

तेह्रथुम, असार ५ । तेह्रथुमका ६ ओटा स्थानीय तहका २२७ पदका लागि ७८६ जनाले उम्मेदवारी दिएका छन् ।

तेस्रोलिंगीबाट नगरपालिका प्रमुख पदमा उम्मेदवारी

तेस्रोलिंगीबाट नगरपालिका प्रमुख पदमा उम्मेदवारी

नवलपरासी, असार ५ । स्थानीय तहको निर्वाचनमा तेस्रोलिंगी समुदायबाट एकजनाले प्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।

निर्वाचन आयोगले विशेष अनुगमन टोली परिचालन गर्ने

निर्वाचन आयोगले विशेष अनुगमन टोली परिचालन गर्ने

काठमाडौं, असार ५ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ ।

थवाङ गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध

थवाङ गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध

रोल्पा, असार ५ । थवाङ गाउँपालिकामा दुईजना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

इलाम, असार ५ । घोषित उम्मेदवार बेपत्ता भएपछि नेकपा माओवादी केन्द्र इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

रुकुममा पाँच वडासदस्य निर्विरोध

रुकुममा पाँच वडासदस्य निर्विरोध

रुकुम, असार ५ । भूमे गाउँपालिकामा पाँचजना वडासदस्य निर्विरोध भएका छन् ।

तेह्रथुमका ६ स्थानीय तहमा क–कसले दिए उम्मेदवारी ?

तेह्रथुमका ६ स्थानीय तहमा क–कसले दिए उम्मेदवारी ?

प्रकाश धौलाकोटी (इमेज): तेह्रथुम, असार ५ । दुई नगरपालिका, चार गाउँपालिका र ४३ ओटा वडा रहेको तेह्रथुममा २२७ पदका लागि ७८६ जनाले उम्मेदवारी दिएका छन् ।

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुम, असार ५ । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दिएका माथि दावी विरोध

दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दिएका माथि दावी विरोध

काठमाडौं, असार ५ । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आज उम्मेदवारमाथि दावी विरोधको सूचना दिने र छानबिन गरी नामावली निकालिने छ ।

झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

झापा, असार ५ । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् ।


Loading...

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework