लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौं, माघ ८ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

प्रदेश–२ मा सबैभन्दा बढी मतदाता, प्रदेश–६ मा सबैभन्दा कम

प्रदेश–२ मा सबैभन्दा बढी मतदाता, प्रदेश–६ मा सबैभन्दा कम

भीष्मराज ओझा (रासस): काठमाडौं, माघ ८ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचकमन्डल) प्रदेश नम्बर–२ मा र सबैभन्दा कम प्रदेश नम्बर–६ मा रहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं, माघ ८ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

सातै प्रदेशमा मतदाता नामावली प्रकाशित

सातै प्रदेशमा मतदाता नामावली प्रकाशित

काठमाडौं, माघ ७ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचनमन्डल) मतदाता नामावली आइतबार प्रकाशित गरिएको छ ।

निर्वाचन आयोगमा एक सय दलबाट आयव्यय विवरण पेश

निर्वाचन आयोगमा एक सय दलबाट आयव्यय विवरण पेश

काठमाडौं, माघ ७ । निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।

निर्वाचनको अनुकूल वातावरण बनाउन आयोगको अपिल

निर्वाचनको अनुकूल वातावरण बनाउन आयोगको अपिल

काठमाडौं, माघ ५ । नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसदलाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ ।

निर्वाचन आयोगले प्रदेशप्रमुखलाई निर्वाचन नतिजासहितको प्रतिवेदन बुझायो

निर्वाचन आयोगले प्रदेशप्रमुखलाई निर्वाचन नतिजासहितको प्रतिवेदन बुझायो

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले सातओटै प्रदेशका प्रदेशप्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा यी हुन्, विजयी उम्मेदवार (नामावली)

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा यी हुन्, विजयी उम्मेदवार (नामावली)

काठमाडौं, माघ ४ । निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली बिहीबार सार्वजानिक गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन गराउन निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण

राष्ट्रिय सभा निर्वाचन गराउन निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण

काठमाडौं, माघ ४ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework