लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

स्वास्थ्य

अभिनेत्री मनीषा कोइरालाद्वारा अस्पताललाई एक लाख सहयोग

अभिनेत्री मनीषा कोइरालाद्वारा अस्पताललाई एक लाख सहयोग

काठमाडौं, असार १० । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनीषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

चितवन, असार ८ । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिककक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए, चितवन खैैरहनी नगरपालिका वडा नम्बर–१३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

बिरामीको मृत्युपछि आफन्तद्वारा भक्तपुरको नागरिक अस्पतालमा तोडफोड

बिरामीको मृत्युपछि आफन्तद्वारा भक्तपुरको नागरिक अस्पतालमा तोडफोड

जयराम बास्तोला (इमेज): भक्तपुर, असार ७ । बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ ।

चितवनमा फेरि देखियो स्क्रब टाइफस, चारजनामा संक्रमण

चितवनमा फेरि देखियो स्क्रब टाइफस, चारजनामा संक्रमण

चितवन, असार ६ । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेलापरेको छ ।

पत्रकारलाई गण्डकी मेडिकल कलेजमा छुट

पत्रकारलाई गण्डकी मेडिकल कलेजमा छुट

पोखरा, असार ६ । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।

योग दिवस असार ७ गते, प्रधानमन्त्री देउवाको उपस्थितिमा योगाभ्यास हुने

योग दिवस असार ७ गते, प्रधानमन्त्री देउवाको उपस्थितिमा योगाभ्यास हुने

काठमाडौं, असार ५ । तेस्रो अन्तर्राष्ट्रिय योग दिवस यही असार ७ गते नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

काठमाडौं, असार १ । विभिन्न खाले संक्रमण र अत्याधिक गर्मीले नाक सुक्खाहुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ ।

झापामा ११ हजार पिन्ट रगत आपूर्ति, ‘सिलिगुढीका अस्पतालबाट रगत लिन आउँछन्’

झापामा ११ हजार पिन्ट रगत आपूर्ति, ‘सिलिगुढीका अस्पतालबाट रगत लिन आउँछन्’

झापा, असार १ । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ ।

चितवनमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

चितवनमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

चितवन, असार १ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम बिहीबार (आज)बाट चितवनमा सुरु भएको छ ।

दर्ता नगरी सञ्चालित पोलिक्लिनिकमा सिलबन्दी

दर्ता नगरी सञ्चालित पोलिक्लिनिकमा सिलबन्दी

काठमाडौं, जेठ ३१ । बसुन्धरामा रहेको सु–मंगल पोलिक्लिनिक दर्तासमेत नगरी सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टे निर्देशन दिइएको छ ।

‘हिर्स्चस्प्रुंग’ रोग लागेपछि पेटबाट यस्तो निस्कियो

‘हिर्स्चस्प्रुंग’ रोग लागेपछि पेटबाट यस्तो निस्कियो

काठमाडौं, जेठ ३१ । चिनिया डाक्टरहरुले दुर्लब मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेको एक विरामीको पेटबाट १३ किलोको दिशा तथा मल रहेको मलद्वारसहितको भुँडि (आमासय) शल्यक्रियामार्फत निकालिदिएका छन् ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework