लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

राजनीति

मंगलबार स्थगित संसद बैठक आज फेरि बस्ने

मंगलबार स्थगित संसद बैठक आज फेरि बस्ने

काठमाडौं, फागुन ११ । सहमति खोज्न भन्दै सूचना टाँसेर स्थगन गरिएको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ ।

राप्रपा केन्द्रीय सदस्यमा कोमल वली र रेखा थापालगायत विजयी, मतगणना सम्पन्न

राप्रपा केन्द्रीय सदस्यमा कोमल वली र रेखा थापालगायत विजयी, मतगणना सम्पन्न

काठमाडौं, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी

निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी

काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान उनकै निवास बुढानीलकन्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गरेकी छन् ।

एमालेले भन्यो–‘निर्वाचनको मिति घोषणा हुनु सकारात्मक’

एमालेले भन्यो–‘निर्वाचनको मिति घोषणा हुनु सकारात्मक’

काठमाडौं, फागुन १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मकरुपमा लिएको छ ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा के भयो ? मधेसी मोर्चाद्वारा बहिस्कार

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा के भयो ? मधेसी मोर्चाद्वारा बहिस्कार

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको सर्वदलीय बैठकमा दलहरुले निर्वाचनको वातावरण बनाउन सहयोगीको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन घोषणाको विरोध गर्दै मोर्चाद्वारा मसालजुलुस प्रदर्शन

निर्वाचन घोषणाको विरोध गर्दै मोर्चाद्वारा मसालजुलुस प्रदर्शन

राजविराज, फागुन १० । मधेसी मोर्चाले स्थानीय निर्वाचन गर्ने घोषणाको विरोध गर्दै मंगलबार सप्तरीमा मसालजुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित

काठमाडौं, फागुन १० । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसदमा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ ।

एमाले नेता नेपालले गरे सरकारको प्रशंसा !

एमाले नेता नेपालले गरे सरकारको प्रशंसा !

काठमाडौं, फागुन १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् ।

एमाले र मधेसी मोर्चा आ–आफ्नै अडानबाट टसमस नभएपछि संसद बैठक स्थगित

एमाले र मधेसी मोर्चा आ–आफ्नै अडानबाट टसमस नभएपछि संसद बैठक स्थगित

काठमाडौं, फागुन १० । दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुकाबीचमा कुरा नमिल्दा व्यवस्थापिका–संसदको बैठक स्थगन भएको छ ।

 नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त

नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त

काठमाडौं, फागुन १० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत् रहँदामात्र पदमा बस्न पाउने भएका छन् ।

एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम : प्रमुख आयुक्त

एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम : प्रमुख आयुक्त

काठमाडौं, फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.