लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

राष्ट्रियसभा निर्वाचन तयारीबारे दलहरुसँग आयोगले थाल्यो छलफल

राष्ट्रियसभा निर्वाचन तयारीबारे दलहरुसँग आयोगले थाल्यो छलफल

काठमाडौं, माघ २ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको संचालन र व्यवस्थापनको सन्दर्भमा प्रमुख ५ दलसँग छलफल गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे कांग्रेसभित्र छलफल

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे कांग्रेसभित्र छलफल

काठमाडौं, माघ २ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीभित्र छलफल गरेको छ ।

प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न पाँच दलका शीर्ष नेतालाई आयोगले बोलायो

प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न पाँच दलका शीर्ष नेतालाई आयोगले बोलायो

काठमाडौं, माघ २ । प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाई बारे जानकारी लिन निर्वाचन आयोगले पाँच दलका शीर्ष नेतालाई बोलाएको छ ।

वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल

वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल

लमजुङ, माघ १ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकारले असमान संन्धी सम्झौता खारेज गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

काँग्रेसमा राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल

काँग्रेसमा राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल

काठमाडौं, माघ १ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ ।

प्रदेशसभा परिणाम सार्वजनिक गर्न ढिलाइ

प्रदेशसभा परिणाम सार्वजनिक गर्न ढिलाइ

काठमाडौं, माघ १ । राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगमा बुझाएको लामो समयसम्म पनि आयोगले अझै त्यसको परिणाम सार्वजनिक गरेको छैन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छ: उपप्रधानमन्त्री गच्छदार

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छ: उपप्रधानमन्त्री गच्छदार

विराटनगर, पुस ३० । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन ।

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

भक्तपुर, पुस ३० । नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् ।

तीन दिनभित्र राजधानी र प्रदेश प्रमुख तोकिन्छ : प्रधानमन्त्री

तीन दिनभित्र राजधानी र प्रदेश प्रमुख तोकिन्छ : प्रधानमन्त्री

बिराज रोस्यारा/ कैलाली, पुस ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै सातवटै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् ।

राष्ट्रिय सभा सदस्य यसरी छानिन्छन्, मतपत्र छाप्ने तयारी (भिडियो)

राष्ट्रिय सभा सदस्य यसरी छानिन्छन्, मतपत्र छाप्ने तयारी (भिडियो)

काठमाडौं, पुस ३० । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया अघि बढाएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework