लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

राष्ट्रिय सभा सदस्य यसरी छानिन्छन्, मतपत्र छाप्ने तयारी (भिडियो)

राष्ट्रिय सभा सदस्य यसरी छानिन्छन्, मतपत्र छाप्ने तयारी (भिडियो)

काठमाडौं, पुस ३० । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया अघि बढाएको छ ।

सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो : नेम्वाङ

सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो : नेम्वाङ

काठमाडौं, पुस २९ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् ।

वाम गठबन्धनका लागि आगामी दिन सहज छैन : दाहाल

वाम गठबन्धनका लागि आगामी दिन सहज छैन : दाहाल

काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मिहिनेत गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, पुस २९ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी शनिबार सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

‘अबको केही समयमा नै पार्टी एकता’

‘अबको केही समयमा नै पार्टी एकता’

काठमाडौं, पुस २९ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता राजनीतिक आधार, कार्यनीति र सिद्धान्तको आधारमा हुने भएकाले कुनै शंका नगर्न आग्रह गरेका छन् ।

प्रदेशप्रमुख र मुकाम नतोकिँदा राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने खतरा

प्रदेशप्रमुख र मुकाम नतोकिँदा राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने खतरा

अक्कल कुँवर (इमेज): काठमाडौं, पुस २९ । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न सकेन ।

युवालाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्छ : डा कोइराला

युवालाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्छ : डा कोइराला

नवलपरासी, पुस २९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

एमालेद्वारा राष्ट्रियसभाका उम्मेदवारको मापदन्ड तय

एमालेद्वारा राष्ट्रियसभाका उम्मेदवारको मापदन्ड तय

काठमाडौं, पुस २८ । नेकपा एमाले केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदन्ड र सिफारिसको विधि तय गरेको छ ।

राष्ट्रियसभा निर्वाचन गराएर सरकार छाड्नेबारे सोच्छु : प्रधानमन्त्री

राष्ट्रियसभा निर्वाचन गराएर सरकार छाड्नेबारे सोच्छु : प्रधानमन्त्री

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख नियुक्तिका लागि सरकार प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयासमा लागेको बताएका छन् ।

गोविन्द केसीले राजीनामा दे भन्दैमा दिने र नदेऊ भन्दैमा नदिने यो हुन सक्दैन : महत

गोविन्द केसीले राजीनामा दे भन्दैमा दिने र नदेऊ भन्दैमा नदिने यो हुन सक्दैन : महत

काठमाडौं, पुस २८ । नेपाली कांगे्रसका नेता डा. रामशहरण महतले जुलुस र अनशन गरेर न्यायालयलाई प्रभावित नगर्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।

विकास र सुशासन प्रमुख कार्यभार : दाहाल

विकास र सुशासन प्रमुख कार्यभार : दाहाल

म्याग्दी, पुस २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework