लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु

राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु

काठमाडौं, पुस २८ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले शुक्रबार आफ्नो राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएका छन् ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई आज सरकारबाट फिर्ता बोलाउने

माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई आज सरकारबाट फिर्ता बोलाउने

काठमाडौं, पुस २८ । नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई आज सरकारबाट फिर्ता बोलाउँदै छ ।

कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग

कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग

काठमाडौं, पुस २८ । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका छन ।

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन् : मन्त्री थापा

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन् : मन्त्री थापा

पोखरा, पुस २७ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले राजनीतिक सहमति भएपनि प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको जिकीर गरेका छन् ।

पराजयपछि कांग्रेसमा केन्द्रदेखि स्थानीय तहसम्मै चरम असन्तुष्टि (भिडियो)

पराजयपछि कांग्रेसमा केन्द्रदेखि स्थानीय तहसम्मै चरम असन्तुष्टि (भिडियो)

शंकर खनाल/राम/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, पुस २७ । निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म चरम असन्तुष्टि बढ्दै गएको छ ।

प्रदेश राजधानी माग्दै धनकुटा फेरि बन्द

प्रदेश राजधानी माग्दै धनकुटा फेरि बन्द

कविराज घिमिरे (इमेज): धनकुटा, पुस २७ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै धनकुटावासीले बिहीबार पुनः जिल्ला बन्द आह्वान गरेका छन् ।

पुर्खाहरुले लडेर नेपाललाई बचाए : ओली

पुर्खाहरुले लडेर नेपाललाई बचाए : ओली

काठमाडौं, पुस २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् ।

दाहाल र सिंहबीच भेटवार्ता

दाहाल र सिंहबीच भेटवार्ता

काठमाडौं, पुस २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ ।

एमाले कार्यवाहक अध्यक्षमा गौतम

एमाले कार्यवाहक अध्यक्षमा गौतम

काठमाडौं, पुस २७ । नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।

निर्दयी कदम चाल्नेहरुलाई जनताले नै ठीक पार्छन् : पूर्वराजा ज्ञानेन्द्र

निर्दयी कदम चाल्नेहरुलाई जनताले नै ठीक पार्छन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

‘वाम गठबन्धनलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुन्छ’

‘वाम गठबन्धनलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुन्छ’

काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेशअनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework