लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौं, जेठ ३ । राष्ट्रियसभाको बिहीबारको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

डा. बाबुरामले सोधे– आजैका दिन एमाले–माओवादी केन्द्र विलयको घोषणाको अर्थ के ?

डा. बाबुरामले सोधे– आजैका दिन एमाले–माओवादी केन्द्र विलयको घोषणाको अर्थ के ?

काठमाडौं, जेठ ३ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आजैका दिन नेकपा एमाले र माओवादी केन्द्र विलयको घोषणाको अर्थ के भनेर प्रश्न गरेका छन् ।

केन्द्र सरकारले संघीयतालाई धरापमा पार्ने षड्यन्त्र गरिरहेको छः अध्यक्ष यादव

केन्द्र सरकारले संघीयतालाई धरापमा पार्ने षड्यन्त्र गरिरहेको छः अध्यक्ष यादव

बिराटनगर, जेठ ३ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले केन्द्रीकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

पार्टी एकतापछि कांग्रेस हाम्रो प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली

पार्टी एकतापछि कांग्रेस हाम्रो प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

२५ औं मदन-आश्रित स्मृति दिवस मनाईंदै

२५ औं मदन-आश्रित स्मृति दिवस मनाईंदै

काठमाडौं, जेठ ३ । नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ ।

‘बिहीबार एमाले–माओवादी एकता’

‘बिहीबार एमाले–माओवादी एकता’

काठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्रले बिहीबार (भोलि) नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

एमाले–माओवादी पार्टी एकीकरण ‘घोषणा बिहीबार’, यस्तो हुनेछ नयाँ पार्टी (भिडियो)

एमाले–माओवादी पार्टी एकीकरण ‘घोषणा बिहीबार’, यस्तो हुनेछ नयाँ पार्टी (भिडियो)

काठमाडौं, जेठ २ । नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार (भोलि) पार्टी एकीकरणको घोषणा हुने सम्भावना बढेको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्छ : गच्छदार

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्छ : गच्छदार

विराटनगर, जेठ २ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताएका छन् ।

एमाले–माओवादी केन्द्र एकता कहिले ? (भिडियो)

एमाले–माओवादी केन्द्र एकता कहिले ? (भिडियो)

अक्कल कुँवर/रक्षा बज्राचार्य/दिलीप पोखरेल (इमेज): काठमाडौं, जेठ २ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन गरिएको एकता संयोजन समितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ ।

कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि नियमावली पारित हुन सकेन (भिडियो)

कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि नियमावली पारित हुन सकेन (भिडियो)

सरोज अधिकारी/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ २ । पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कि नहुने भन्ने विषयमा प्रमुख दलबीच विवाद भएपछि प्रतिनिधिसभा नियमावली अझै बन्न सकेको छैन ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework