लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बिहीबार

एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बिहीबार

काठमाडौं, जेठ २ । पार्टी एकताको कार्यसूचीमा नेकपा एमालेको केन्द्रीय कमिटीको बिहीबार आकस्मिकरुपमा बैठक बस्ने भएको छ ।

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत्

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत्

काठमाडौं, जेठ २ । प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत् गरिएको छ ।

संसदमा उठाइयो विमान दुर्घटनादेखि सामाजिक सञ्जालसम्मका विषय

संसदमा उठाइयो विमान दुर्घटनादेखि सामाजिक सञ्जालसम्मका विषय

काठमाडौं, जेठ २ । प्रतिनिधिसभाको बुधबारको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफ्नो जिल्लाका समसामयिक विषयवस्तु र घटनाकाबारेमा जानकारी गराएका छन् ।

अध्यक्ष ओली र दाहालबीच एक्लाएक्लै वार्ता

अध्यक्ष ओली र दाहालबीच एक्लाएक्लै वार्ता

काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको छ ।

प्रधानमन्त्री ओली आक्रामक ! गगन थापाप्रति यसो भने (भिडियो)

प्रधानमन्त्री ओली आक्रामक ! गगन थापाप्रति यसो भने (भिडियो)

काठमाडौं, जेठ १ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग एमालेको सम्बन्ध सुधार भएको देख्न नचाहनेहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको आरोप लगाएका छन् ।

राष्ट्रको हितविपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन सकिँदैन : पौडेल

राष्ट्रको हितविपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन सकिँदैन : पौडेल

कालिकोट, जेठ १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हितविपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन् ।

बालुवाटारमा हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौं : ओली

बालुवाटारमा हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौं : ओली

काठमाडौं, जेठ १ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने बताएका छन् ।

‘रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने कुरा के नेपालको अहितमा हो ?’

‘रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने कुरा के नेपालको अहितमा हो ?’

बनेपा, जेठ १ । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाक्रममा नेपाली मन दुख्ने र नेपाली झन्डा एवं स्वाभिमान झुक्ने कुनैपनि निर्णय सरकारले नगरेको प्रस्ट पारेका छन् ।

कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध

कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा १८ जना निर्विरोध

काठमाडौं, जेठ १ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको सदस्यमा १८ जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रधानमन्त्री ओलीको एकलौटी कार्यशैलीले पार्टी एकतामा असर : गुरुङ

प्रधानमन्त्री ओलीको एकलौटी कार्यशैलीले पार्टी एकतामा असर : गुरुङ

काठमाडौं, जेठ १ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी सरकार सन्चालनको कार्यशैलीले दुई पार्टी एकतामा असर परेको बताएका छन् ।

नेपाल–दाहालबीच पार्टी एकताका विषयमा छलफल

नेपाल–दाहालबीच पार्टी एकताका विषयमा छलफल

काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता चाँडो गर्ने विषयमा मंगलबार छलफल भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework