लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

प्रधानमन्त्री देउवासमक्ष उनकै दलको भ्रातृ संगठनले बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र

प्रधानमन्त्री देउवासमक्ष उनकै दलको भ्रातृ संगठनले बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र

काठमाडौं, पुस २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लाहरुमा सरकारले राहतको विशेष व्यवस्था गर्ने बताएका छन् ।

पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं, पुस २४ । पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज आन्तरिक गृहकार्यमा जुटेका छन् ।

कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा छैन : मन्त्री प्रधान

कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा छैन : मन्त्री प्रधान

काठमाडौं, पुस २४ । रक्षामन्त्री भिमसेनदास प्रधानले कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन ।

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : कानुनमन्त्री थापा

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : कानुनमन्त्री थापा

काठमाडौं, पुस २३ । प्रदेश राजधानीका लागि तल्लो तहमा आन्दोलन चर्किन थालेपछि मन्त्रीहरुले सरकारलाई प्रदेशको राजधानी तोक्ने अधिकारै नभएको तर्क गर्न थालेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि दिइएको समय अनावश्यक : नेम्वाङ

राष्ट्रियसभा निर्वाचनका लागि दिइएको समय अनावश्यक : नेम्वाङ

काठमाडौं, पुस २३ । नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रियसभा निर्वाचनको लागि दिइएको समय अनावश्यक भएको टिप्पणी गरेका छन् ।

वाम एकतामा अनावश्यक हस्तक्षेप नगरियोस् : भट्टराई

वाम एकतामा अनावश्यक हस्तक्षेप नगरियोस् : भट्टराई

काठमाडौं, पुस २२ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

डोटीमा चार दिनदेखि हडताल

डोटीमा चार दिनदेखि हडताल

केशवचन्द्र महरा (इमेज): दिपायल, पुस २२ । डोटीमा ७ नम्बर प्रदेशको राजधानी कायम हुनुपर्ने माग गर्दै चार दिनदेखि आमहडताल जारी छ ।

‘पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्छ’

‘पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्छ’

काठमाडौं, पुस २२ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भौगोलिकरुपमा नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई अहिलेको पुस्ताले भुल्न नहुने र सम्मान गर्नुपर्ने बताएका छन् ।

त्रासका कारण प्रचण्डलाई पार्टी एकीकरण गर्न हतारो : गजुरेल

त्रासका कारण प्रचण्डलाई पार्टी एकीकरण गर्न हतारो : गजुरेल

ध्रुव भट्टराई (इमेज): विराटनगर, पुस २२ । माओवादी नेता सीपी गजुरेलले माओवादी केन्द्रलाई नेकपा एमालेसँग पार्टी एकीकरण गर्न हतारो भएको बताएका छन् ।

नराम्ररी पराजयपछि के ? कांग्रेसभित्र ‘युवाको भूमिका प्रभावहीन’ (भिडियो)

नराम्ररी पराजयपछि के ? कांग्रेसभित्र ‘युवाको भूमिका प्रभावहीन’ (भिडियो)

शंकर खनाल/राममान डंगोल (इमेज): काठमाडौं, पुस २२ । निर्वाचनको परिणामसँगै नेपाली कांग्रेसभित्र चुलिएको असन्तुष्टि अन्ततः पार्टीलाई सुधार गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दैन : मन्त्री विश्वकर्मा

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दैन : मन्त्री विश्वकर्मा

काठमाडौं, पुस २२ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख नियुक्त गर्ने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework