लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा

गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएको भोलिपल्ट गुजराती भाषामा ट्विट गर्दै मोदीको भ्रमणको चर्चा गरेका छन् ।

सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ : प्रदीप पौडेल

सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ : प्रदीप पौडेल

फिदिम, वैशाख ३० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

भारतीय लगानीमा पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्छ : ओली

भारतीय लगानीमा पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्छ : ओली

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।

कस्तो रह्यो मोदीको भ्रमण ! (भिडियो)

कस्तो रह्यो मोदीको भ्रमण ! (भिडियो)

काठमाडौं, वैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । सरकार र विपक्षी दलले भ्रमण राजनीतिक रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् ।

मोदीको भ्रमण र उपलब्धिबारे प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ

मोदीको भ्रमण र उपलब्धिबारे प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् ।

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैनः प्रवक्ता शर्मा

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैनः प्रवक्ता शर्मा

दमक, बैशाख २९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताएका छन् ।

मोदीसमक्ष मधेसी नेताहरुले भनेः संविधानप्रति हाम्रो असन्तोष छ

मोदीसमक्ष मधेसी नेताहरुले भनेः संविधानप्रति हाम्रो असन्तोष छ

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री मोदीसँग मधेश केन्द्रित नेताहरुले पनि भेटघाट गरेका छन् ।

मोदीलाई भेट्न हायात होटल पुगे नेताहरु

मोदीलाई भेट्न हायात होटल पुगे नेताहरु

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

'आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत'

'आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत'

काठमाडौं, वैशाख २९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत भएको टिप्पणी गरेका छन् ।

भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग

भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग

काठमाडौं, वैशाख २९ । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework