लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा

मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा

काठमाडौं, पुस १ । नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

एसीसी यु-१६ क्रिकेट इस्टर्न रिजनको सेमिफाइनमा आज नेपाल र मलेसिया खेल्दै

एसीसी यु-१६ क्रिकेट इस्टर्न रिजनको सेमिफाइनमा आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं, पुस १ । एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिप इस्टर्न रिजनको सेमिफाइनमा नेपालले आज मलेसियासँग खेल्दै छ ।

पीएफए र फारवेस्ट अत्तरीया क्वार्टरफाइनलमा

पीएफए र फारवेस्ट अत्तरीया क्वार्टरफाइनलमा

बिराज रोस्यारा (इमेज): कैलाली, मंसिर २९ । पीएफए अत्तरीया र फारवेस्ट अत्तरीया स्पोर्टस् एकेडेमी धनगढीमा जारी फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

भारतलाई हराउँदै नेपाल र बंगलादेश ह्विलचियर क्रिकेटको फाइनलमा

भारतलाई हराउँदै नेपाल र बंगलादेश ह्विलचियर क्रिकेटको फाइनलमा

काठमाडौं, मंसिर २९ । अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

फेडेरर बने 'बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर'

फेडेरर बने 'बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर'

लन्डन, मंसिर २९ । स्विस टेसिन स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर बनेका छन् ।

यू–१६ क्रिकेट : सेमीफाईनल समीकरण पूरा

यू–१६ क्रिकेट : सेमीफाईनल समीकरण पूरा

काठमाडौं, मंसिर २९ । एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ ।

आयोजक फारवेस्ट पशुपति युवा क्लबको विजयी सुरुआत

आयोजक फारवेस्ट पशुपति युवा क्लबको विजयी सुरुआत

बिराज रोस्यारा (इमेज): कैलाली, मंसिर २८ । तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता बिहीबारदेखि धनगढीमा सुरु भएको छ ।

प्रधानसेनापति खुला म्याराथन माघ २७ गते हुने

प्रधानसेनापति खुला म्याराथन माघ २७ गते हुने

काठमाडौं, मंसिर २८ । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको तेस्रो संस्करण राजधानीमा आगामी माघ २७ गते आयोजना हुने भएको छ ।

म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, मंसिर २८ । अपराजित यात्रा कायम राख्दै नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले म्यानमारसँग खेल्दैे

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले म्यानमारसँग खेल्दैे

काठमाडौं, मंसिर २८ । एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

काठमाडौं, मंसिर २८ । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework