लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

आइपिएलको फाइनल आज, बेंग्लोर र हैदरावाद भिड्दै

आइपिएलको फाइनल आज, बेंग्लोर र हैदरावाद भिड्दै

बेंग्लोर, जेठ १६ । इन्डियन प्रिमियर लिग (आइपिएल)को नवौं संस्करणको उपाधिका लागि आज रोयल च्यालेन्जर बेंग्लोर र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि

भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि

काठमाडौं, जेठ १६ । प्रथम लाङटाङ गोसाईकुण्ड हाफ म्याराथनको उपाधि नेपाली सेनाका भरत खत्रीले जितेका छन् । रसुवाको लाङटाङदेखि गोसाईकुण्डसम्मको २१ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा सकाउँदै सेनाका धावक खत्रीले उपाधि जितेका हुन् ।

नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने

नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने

काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो ।

रियाल मड्रिडले चुम्यो युरोपियन लिगको उपाधि, जिदानले राखे कीर्तिमान

रियाल मड्रिडले चुम्यो युरोपियन लिगको उपाधि, जिदानले राखे कीर्तिमान

काठमाडौं, जेठ १६ । स्पेसिन क्लव रियाल मड्रिडले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति इटालीको मिलानमा भएको फाइनलमा आफ्नै शहरको प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई टाईब्रेकरमा पराजित गर्दै रियाल मड्रिडले उपाधि सुरक्षित गरेको हो ।

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड बजेट विनियोजन, झापामा अन्तर्राष्ट्रियस्तरको रंगशाला

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड बजेट विनियोजन, झापामा अन्तर्राष्ट्रियस्तरको रंगशाला

काठमाडौं, जेठ १५ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि सरकारले २० करोड रुपैयाँमात्र विनियोजन गरेको छ । सुदूरपश्चिमाञ्चलमा चार वर्षअघि भएको छैटौं राष्ट्रिय खेलकुदपछि अर्को संस्करण गत वर्ष पूर्वाञ्चलमा हुने भनिए पनि हुन सकेको छैन ।

आईपिएलको उपाधिका लागि बैंग्लोर र हैदरावाद भिड्ने

आईपिएलको उपाधिका लागि बैंग्लोर र हैदरावाद भिड्ने

काठमाडौं, जेठ १५ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफायरमा गुजरात लाइन्सलाई चार विकेट हराएर हैदरावादले फाइनलमा स्थान बनाएको हो ।

जिका भाइरसका कारण ओलम्पिक खेल रद्द हुने संकेत

जिका भाइरसका कारण ओलम्पिक खेल रद्द हुने संकेत

काठमाडौं, जेठ १५ । अनियन्त्रित बन्दै विकराल रुप लिँदै गएको जिका भाइरसका कारण ब्राजिलमा हुन लागेको ओलम्पिक खेल रद्द गर्न वैज्ञानिकहरुले सुझाएका छन् । विश्वका एक सयभन्दा बढी वरिष्ठ वैज्ञानिकले ब्राजिलको रियो शहरमा हुने ओलम्पिक रद्द गर्न वा स्थान परिवर्तन गर्न सुझाएका हुन् ।

मौरिन्हो बने म्यानचेस्टर युनाइटेडको प्रशिक्षक

मौरिन्हो बने म्यानचेस्टर युनाइटेडको प्रशिक्षक

काठमाडौं, जेठ १४ । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले जोजे मौरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ । म्यानचेस्टर युनाइटेडका सहअध्यक्षले शुक्रबार विज्ञप्ति जारी गर्दै मौरिन्होलाई प्रशिक्षक नियुक्त गरिएको जनाएका हुन् ।

लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौडको तयारी पूरा

लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौडको तयारी पूरा

रसुवा, जेठ १४ । प्रथम लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौड प्रतियोगिता गरिने भएको छ ।

लाओसविरुद्ध फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको बिदाइ

लाओसविरुद्ध फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको बिदाइ

काठमाडौं, जेठ १४ । लाओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार (आज) त्यसतर्फ प्रस्थान गर्दैछ ।

'लियोनल मेस्सी र नोभाक जोकोभिचभन्दा विराट कोहली प्रभावशाली'

'लियोनल मेस्सी र नोभाक जोकोभिचभन्दा विराट कोहली प्रभावशाली'

लन्डन, जेठ १४ । भारतीय क्रिकेट खेलाडी बिराट कोहली विश्वका सर्वाधिक बजार लिनसक्ने खेलाडीहरुको सुचीमा तेस्रो नम्बरमा आएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework