लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

जोजे मौरिन्हो अब म्यान्चेस्टर युनाईटेडको प्रशिक्षक बन्ने !

जोजे मौरिन्हो अब म्यान्चेस्टर युनाईटेडको प्रशिक्षक बन्ने !

लन्डन, जेठ १४ । इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेडले प्रशिक्षक जोजे मौरिन्होलाई क्लवमा भित्र्याउन आवश्यक सहमति जुटेको दाबी गरेको छ ।

कोलकाता बाहिरियो, फाइनलमा पुग्न गुजरात र हैदरावाद भिड्ने

कोलकाता बाहिरियो, फाइनलमा पुग्न गुजरात र हैदरावाद भिड्ने

दिल्ली, जेठ १३ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) अन्तर्गत गएराति भएको प्ले अफ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ ।

एबी डेभिलियर्स चम्किएपछि आइपिएलको फाइनलमा पुग्यो बेंग्लोर

एबी डेभिलियर्स चम्किएपछि आइपिएलको फाइनलमा पुग्यो बेंग्लोर

बेंग्लोर, जेठ १२ । गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आइपिएलमा आजदेखि प्ले अफ चरणका खेल हुँदै

आइपिएलमा आजदेखि प्ले अफ चरणका खेल हुँदै

काठमाडौं, जेठ ११ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आजदेखि प्ले अफ चरणका खेल हुदै छन् । नेपाली समय अनुसार बेलुकी सवा ८ बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात लायन्स र दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैङ्लोर भिड्दै छन् ।

क्रिकेट संघको निलम्बन लम्बिने संकेत, विवाद अध्ययन गर्न टोली नेपाल आउने

क्रिकेट संघको निलम्बन लम्बिने संकेत, विवाद अध्ययन गर्न टोली नेपाल आउने

काठमाडौं, जेठ ११ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्ब्याउने संकेत गरेको छ । क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी राष्ट्रिय खेलकुद परिषदलाई सोमबार पत्र पठाउँदै आइसीसीले यस्तो संकेत गरेको हो ।

कराँते खेलाडी सुनील लामाले अमेरिकामा स्वर्णपदक जिते

कराँते खेलाडी सुनील लामाले अमेरिकामा स्वर्णपदक जिते

काठमाडौं, जेठ १० । अमेरिकामा प्रशिक्षणकाक्रममा रहेका ११औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनील लामाले ‘२२औं ट्रेडिसनल कराँते डो आमन्त्रण च्याम्पियनसिप’मा स्वर्ण जितेका छन् ।

‘सी’ डिभिजन लिग फुटबल सुरु

‘सी’ डिभिजन लिग फुटबल सुरु

काठमाडौं, जेठ १० । रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

नेइमारको निर्णायक गोलले बार्सीलोनाले चुम्यो किङ्स कपको उपाधि

नेइमारको निर्णायक गोलले बार्सीलोनाले चुम्यो किङ्स कपको उपाधि

काठमाडौं, जेठ १० । स्पेनिस किङ्स कप फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । कोपा डेल रे समेत भनिने यो प्रतियोगिताको फाइनलमा सेभियालाई हराउँदै बार्सीलोनाले कीर्तिमानी २८ औं पटक उपाधि पक्का गरेको हो । आइतबार राति भएको खेलमा बार्सीलोना २-० ले विजयी भयो ।

दिल्ली पनि बाहिरियो, प्लेअफको समीकरण पुरा

दिल्ली पनि बाहिरियो, प्लेअफको समीकरण पुरा

काठमाडौं, जेठ १० । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।

हैदरावादलाई पराजित गर्दै कोलकाता ‘प्ले अफ’मा

हैदरावादलाई पराजित गर्दै कोलकाता ‘प्ले अफ’मा

कोलकता, जेठ ९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै ‘प्ले–अफ’ मा स्थान सुरक्षित गरेको छ ।

लाओसविरुद्ध मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा

लाओसविरुद्ध मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा

काठमाडौं, जेठ ९ । लाओसविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework