लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद

डेनमार्क विश्वकप फुबटलका लागि छनोट, ३२ मध्ये ३० टोलीको टुंगो लाग्यो

डेनमार्क विश्वकप फुबटलका लागि छनोट, ३२ मध्ये ३० टोलीको टुंगो लाग्यो

काठमाडौं, कात्तिक २९ । रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

पोखरा–११ लाई हराउँदै झापा–११ सेमिफाइनलमा

पोखरा–११ लाई हराउँदै झापा–११ सेमिफाइनलमा

विशाल नेम्वाङ (इमेज): झापा, कात्तिक २८ । झापाको शिवसताक्षीस्थित झिलझिलेमा दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय टोलीबाट अनिल गुरुङको सन्न्यास (भिडियो)

राष्ट्रिय टोलीबाट अनिल गुरुङको सन्न्यास (भिडियो)

काठमाडौं, कात्तिक २८ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् ।

नेपाल–फिलिपिन्सको खेल गोलरहित बराबरीमा, अनिलले लिए राष्ट्रिय टोलीबाट सन्न्यास

नेपाल–फिलिपिन्सको खेल गोलरहित बराबरीमा, अनिलले लिए राष्ट्रिय टोलीबाट सन्न्यास

काठमाडौं, कात्तिक २८ । एसिया कप फुटबल छनोटको पाँचौं खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ ।

नेपाल सेमिफाइनलमा, भारत बाहिरियो (१५ तस्वीर)

नेपाल सेमिफाइनलमा, भारत बाहिरियो (१५ तस्वीर)

अपडेटः काठमाडौं, कात्तिक २८ । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यू-१९ एसिया कप क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित

यू-१९ एसिया कप क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं, कात्तिक २८ । अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसिायालाई ८ विकेटले हराएको छ ।

नेपाल र मलेसियाको खेल जारी, नेपाललाई २४ ओभरमा ४६ रनको लक्ष्य

नेपाल र मलेसियाको खेल जारी, नेपाललाई २४ ओभरमा ४६ रनको लक्ष्य

काठमाडौं, कात्तिक २८ । अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसिायबिरुद्धको खेल जित्न नेपालले २४ ओभरमा ४६ रनको लक्ष्य पाएको छ ।

यू-१९ क्रिकेट: भारतलाई हराएको नेपालले आज मलेसियासँग खेल्दै

यू-१९ क्रिकेट: भारतलाई हराएको नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं, कात्तिक २८ । अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ ।

एसिया कप छनोट फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

एसिया कप छनोट फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, कात्तिक २८ । एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ ।

विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल

विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल

काठमाडौं, कात्तिक २८ । चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ ।

सेमिफाइनल समीकरण रोचक

सेमिफाइनल समीकरण रोचक

काठमाडौं, कात्तिक २७ । यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण मंगलबार पूरा हुने भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework