लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्ने

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं, पुस २६ । पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ ।

नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, पुस २५ । पाकिस्तानमा जारी पाँचौं एक दिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

रुपन्देही–११ क्वार्टरफाइनलमा

रुपन्देही–११ क्वार्टरफाइनलमा

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २५ । रुपन्देही–११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दोश्रो राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा काभ्रे टिम च्याम्पियन

दोश्रो राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा काभ्रे टिम च्याम्पियन

काठमाडौं, पुस २५ । काभ्रेले दोश्रो राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ ।

भिएआर प्रविधि प्रयोग गरिएको पहिलो खेलमा ब्राइटन विजयी

भिएआर प्रविधि प्रयोग गरिएको पहिलो खेलमा ब्राइटन विजयी

काठमाडौं, पुस २५ । क्रिष्टल प्यालेसलाई हराउँदै ब्राईटन एण्ड होभ आल्बियोन एफए कप फुटबलको चौथो चरणमा उक्लिएको छ ।

एसेज टेस्ट शृंखला अष्ट्रेलियाले ४–० ले जित्यो

एसेज टेस्ट शृंखला अष्ट्रेलियाले ४–० ले जित्यो

काठमाडौं, पुस २४ । एसेज टेस्ट क्रिकेट शृंखला अष्ट्रेलियाले ४–० ले जितेको छ ।

साउदी रंगशाला महिलाका लागि खुला

साउदी रंगशाला महिलाका लागि खुला

रियाद, पुस २४ । साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुला गरिने भएको छ ।

१४ महिनापछि थ्रीस्टारको सुखद् पुनरागमन, झापालाई हरायो

१४ महिनापछि थ्रीस्टारको सुखद् पुनरागमन, झापालाई हरायो

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २४ । १४ महिनापछि फुटबल खेलमा फर्केको चर्चित क्लब थ्रीस्टारको सुखद् पुनरागमन भएको छ ।

मैदानमा आफ्नै टिमका ब्याट्सम्यानले खुशी मनाइरहँदा ड्रेसिङ रुममा कप्तान निराश !

मैदानमा आफ्नै टिमका ब्याट्सम्यानले खुशी मनाइरहँदा ड्रेसिङ रुममा कप्तान निराश !

सिड्नी, पुस २४ । अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारी एसेस क्रिकेट शृंखला अन्तर्गत पाँचौं तथा अन्तिम टेस्ट म्याचका क्रममा अस्ट्रेलियाका दुई ब्याट्सम्यान मैदानमा खुशी साटासाट गरिरहँदा सोही टिमका कप्तान स्टीभ स्मिथ भने टाउकोमा दुवै हात राखेर सो दृष्य निराश मुद्रामा हेरिरहेका थिए ।

टोटनह्याम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश, आर्सनल तेस्रो चरणबाटै बाहिरियो

टोटनह्याम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश, आर्सनल तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं, पुस २४ । इङ्गलिस एफए कप फुटबलमा टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल भने पराजित भएको छ ।

महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी

महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी

काठमाडौं, पुस २३ । १६ औं राष्ट्रिय महिला फुटबल लिगको सुपर लिगमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी विजयी भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework