लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

राखेप च्याम्पियनशिप : राष्ट्रिय बक्सिङमा दिदी गिता र बहिनी बिमला सेमिफाईनलमा

राखेप च्याम्पियनशिप : राष्ट्रिय बक्सिङमा दिदी गिता र बहिनी बिमला सेमिफाईनलमा

काठमाडौं, पुस २३ । दिदी गिता थापामगर र बहिनी बिमला थापा मगर महिला ५१ केजी तौल समूहको क्वाटर फाईनल खेलमा सफलता हात पादै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

धरानलाई हराउँदै सङ्कटा क्वाटरफाइनलमा

धरानलाई हराउँदै सङ्कटा क्वाटरफाइनलमा

बिराज रोस्यारा/ कैलाली, पुस २३ । सडेनडेथमा धरानलाई स्तब्ध पार्दै सङ्कटा युवा क्लब धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

काठमाडौं, पुस २३ । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् ।

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले भाग लिने

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले भाग लिने

काठमाडौं, पुस २३ । उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

भविष्य खोज्न भन्दै विदेसिए कप्तानसहित महिला फुटबलर

भविष्य खोज्न भन्दै विदेसिए कप्तानसहित महिला फुटबलर

काठमाडौं, पुस २३ । सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन । एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन ।

सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार

सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार

प्रकाश लम्साल (इमेज): बारा, पुस २२ । सिमरा गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी माघ २५ गतेदेखि आयोजना हुने भएको छ ।

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २२ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय ह्यान्डबलमा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

राष्ट्रिय ह्यान्डबलमा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

प्रदीप पौडेल (इमेज): पोखरा, पुस २२ । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत् राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको पुरुषतर्फको उपाधि पश्चिमाञ्चलले जितेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफले उपाधि रक्षा गरेको छ ।

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, पुस २२ । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

काठमाडौं, पुस २१ । १६औं राष्ट्रिय महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा भएको छ ।

सुदूरपश्चिम–११ को विजयी सुरुआत

सुदूरपश्चिम–११ को विजयी सुरुआत

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २१ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले कैलालीको धनगढीमा शुक्रबारदेखि सुरु ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework