लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद

न्यूजिल्याण्डविरुद्धको तेस्रो टी-ट्वेन्टी क्रिकेटमा भारत विजयी

न्यूजिल्याण्डविरुद्धको तेस्रो टी-ट्वेन्टी क्रिकेटमा भारत विजयी

काठमाडौं, कात्तिक २२ । न्यूजिल्याण्डविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी हुँदै भारतले तीन खेलको शृङ्खला २-१ ले जितेको छ ।

सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्न सफल ११ जना खेलाडी सम्मानित

सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्न सफल ११ जना खेलाडी सम्मानित

काठमाडौं, कात्तिक २१ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्न सफल ११ जना खेलाडीहरुलाई मंगलबार काठमाडौंमा सम्मान गरिएको छ ।

यु–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

यु–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

काठमाडौं, कात्तिक २१ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली युवा टोली मंगलबार (आज) राति मलेसिया प्रस्थान गर्दैछ ।

हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

धनकुटा, कात्तिक २१ । आउँदो कार्तिक २३ गतेदेखि धनकुटाको हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

चोटका कारण इंग्ल्याण्डका दुई चर्चित खेलाडीले आगामी दुई खेल गुमाउने

चोटका कारण इंग्ल्याण्डका दुई चर्चित खेलाडीले आगामी दुई खेल गुमाउने

काठमाडौं, कात्तिक २१ । इंग्लिश फुटबल खेलाडीद्वय ह्यारी केन र ह्यारी विङ्क्सले जर्मनी र ब्राजिल विरुद्धका आसन्न दुई खेल गुमाउने भएका छन् ।

पोखरामा नवनिर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर खुल्ला

पोखरामा नवनिर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर खुल्ला

पोखरा, कात्तिक २० । पोखरा रंगशालाको हातामा नवनिर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ ।

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित, चेल्सीमा अल्भारो मोराटा चम्किए

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित, चेल्सीमा अल्भारो मोराटा चम्किए

काठमाडौं, कात्तिक २० । आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको अग्रता झनै फराकिलो पारेको छ ।

नेपालको यू-१९ राष्ट्रिय टोलीले बंगलादेशलाई हरायो, एसिया कपमा नेपाल बलियो

नेपालको यू-१९ राष्ट्रिय टोलीले बंगलादेशलाई हरायो, एसिया कपमा नेपाल बलियो

काठमाडौं, कात्तिक १९ । नेपालको अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ ।

अन्तर्राष्ट्रिय 'याक अट्याक' साइकल दौड सुरु

लमजुङ, कात्तिक १९ । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लीङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ आइतबारबाट सुरु भएको छ ।

सेभियालाई पराजित गर्दै बार्सिलोनाले अग्रता फराकिलो तुल्यायो

सेभियालाई पराजित गर्दै बार्सिलोनाले अग्रता फराकिलो तुल्यायो

काठमाडौं, कात्तिक १९ । सेभियालाई २–१ ले हराउँदै बार्सिलोनाले स्पेसिन ला लिगको अग्रता फराकिलो पारेको छ ।

प्रिमियर लिगमा लिभरपुलको जित, आज उपाधि दाबेदारहरु भिड्दै

प्रिमियर लिगमा लिभरपुलको जित, आज उपाधि दाबेदारहरु भिड्दै

काठमाडौं, कात्तिक १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework