लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

२२ खेलबाट ६२ अंक जोड्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

२२ खेलबाट ६२ अंक जोड्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, पुस १९ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी, टोटनह्याम हट्सपर, वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस विजयी भएका छन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

काठमाडौं, पुस १८ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ ।

पुलिस र मध्यमाञ्चल विजयी

पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं, पुस १८ । राजधानीमा जारी राष्ट्रिय लिग महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र मध्यमाञ्चल विकास क्षेत्र विजयी भएका छन् ।

एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

काठमाडौं, पुस १८ । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

साबित्राको एकै खेलमा १२ गोलको कीर्तिमान

साबित्राको एकै खेलमा १२ गोलको कीर्तिमान

काठमाडौं, पुस १७ । नेपाली राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी साबित्रा भण्डारीले एकै खेलमा १२ गोलको कीर्तिमान रचेकी छन् ।

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी तीव्र

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी तीव्र

बिराज रोस्यारा (इमेज): कैलाली, पुस १७ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा क्रिकेट एकेडेमी सन्चालनमा

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा क्रिकेट एकेडेमी सन्चालनमा

काठमाडौं, पुस १७ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले स्थापनाको नवौं वर्ष पुगेको अवसरमा क्रिकेट एकेडेमी सन्चालनमा ल्याएको छ ।

कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो

कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो

काठमाडौं, पुस १७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ ।

स्टोक सिटीलाई ५-० गोलले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लियो

स्टोक सिटीलाई ५-० गोलले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस १६ । स्टोक सिटीलाई ५-० ले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

पुरुषतर्फ आर्मी, महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

पुरुषतर्फ आर्मी, महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

प्रदीप पौडेल (इमेज): पोखरा, पुस १५ । पोखरामा शनिबार सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत् ३१औं पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

तेस्रो दक्षिण एसियाली कराँते तथा किकबक्सिङमा नेपाल १६ स्वर्णसहित टिम च्याम्पियन

तेस्रो दक्षिण एसियाली कराँते तथा किकबक्सिङमा नेपाल १६ स्वर्णसहित टिम च्याम्पियन

दीपक घिमिरे (इमेज): नयाँदिल्ली, पुस १५ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework