लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद

कीर्गिस्तानसँग नेपाल २–० ले पराजित

कीर्गिस्तानसँग नेपाल २–० ले पराजित

काठमाडौं, कात्तिक १४ । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाललाई आयोजक कीर्गिस्तानले पराजित गरेको छ ।

युरोपियन च्याम्पियन्स लिगमा आज कुन-कुन टिमको भिडन्त ?

युरोपियन च्याम्पियन्स लिगमा आज कुन-कुन टिमको भिडन्त ?

काठमाडौं, कात्तिक १४ । युरोपियन च्याम्पियन्स लिग फुटबलका खेल आज राति हुँदैछन् ।

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

काठमाडौं, कात्तिक १४ । एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् ।

नेपाली नेत्रहीन क्रिकेट टोलीलाई ‘साहस’को साथ

नेपाली नेत्रहीन क्रिकेट टोलीलाई ‘साहस’को साथ

काठमाडौं, कात्तिक १३ । खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्टस्ले नेपाली नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गर्ने भएको छ ।

लेष्टर सिटीद्वारा एभर्टन पराजित, ब्राईटन र साउथह्याम्पटन बराबरीमा

लेष्टर सिटीद्वारा एभर्टन पराजित, ब्राईटन र साउथह्याम्पटन बराबरीमा

काठमाडौं, कात्तिक १३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा लेष्टर सिटीले एभर्टनलाई २-० ले हराएको छ ।

एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, कात्तिक १२ । मलेसियामा हुने ‘एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट’ प्रतियोगिताका नेपाली टोलीको घोषणा भएको छ ।

म्यान्चेस्टर सिटीको अग्रता कायमै, चेल्सीले बर्नमाउथलाई हरायो

म्यान्चेस्टर सिटीको अग्रता कायमै, चेल्सीले बर्नमाउथलाई हरायो

काठमाडौं, कात्तिक १२ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमै छ ।

यू-१७ विश्वकप फुटबलको उपाधि इङ्ल्यान्डलाई, ब्रिउस्टरलाई गोल्डेन बुट

यू-१७ विश्वकप फुटबलको उपाधि इङ्ल्यान्डलाई, ब्रिउस्टरलाई गोल्डेन बुट

काठमाडौं, कात्तिक १२ । स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ ।

भारतीय खेलाडीलाई पछि पार्दै बुद्धिले दिलाए नेपाललाई स्वर्ण

भारतीय खेलाडीलाई पछि पार्दै बुद्धिले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं, कात्तिक ११ । भारतको राजधानी नयाँदिल्लीमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् ।

म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हरायो

म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हरायो

काठमाडौं, कात्तिक ११ । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा कायमै रहेको छ ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलका लागि नेपाली टोलीको घोषणा

एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, कात्तिक ११ । एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework