लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

प्रविधि

इन्टनेटबिना प्रत्यक्ष प्रसारण गर्न सकिने प्रविधि ‘माइप्लेयर’बारे छलफल

इन्टनेटबिना प्रत्यक्ष प्रसारण गर्न सकिने प्रविधि ‘माइप्लेयर’बारे छलफल

काठमाडौं, असोज ९ । सन्चारमन्त्री मोहन बस्नेतले मन्त्रालयमा समयको मागसँगै सुधारका कार्यहरु गर्ने बताएका छन् ।

एक वर्षभित्र प्रत्येक वडामा इन्टरनेट पुर्‍याउन संसदीय समितिको निर्देशन

एक वर्षभित्र प्रत्येक वडामा इन्टरनेट पुर्‍याउन संसदीय समितिको निर्देशन

सुशील दर्नाल (रासस) : काठमाडौं, असोज ९ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्‍याउन निर्देशन दिएको छ ।

टेलिकमको खुद मुनाफा १५ अर्बमाथि

टेलिकमको खुद मुनाफा १५ अर्बमाथि

काठमाडौं, असोज ६ । नेपाल टेलिकमले सेवाको गुणस्तरमा वृद्धि गर्ने गरी काम अघि बढिरहेको जनाएको छ ।

टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने

टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने

काठमाडौं, असोज ३ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

सामसङ ग्यालेक्सी ‘नोट ८’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

सामसङ ग्यालेक्सी ‘नोट ८’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं, असोज २ । नेपालका लागि सामसङको अधिकृत विक्रेता सामसङ इलेकट्रोनिक्सले सामसङ ग्यालेक्सी नोट ८ नेपालमा पनि सार्वजनिक गरेको छ ।

सगुनको मोवाइल एपको झलक सार्बजनिक, स्मार्ट कार्ड पनि आउने

सगुनको मोवाइल एपको झलक सार्बजनिक, स्मार्ट कार्ड पनि आउने

काठमाडौं, असोज १ । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ ।

एक लाख बढीले गरे क्यान कमटेकको अवलोकन

एक लाख बढीले गरे क्यान कमटेकको अवलोकन

काठमाडौं, असोज १ । भदौ २९ देखि राजधानीको भृकुटीमन्डपमा आयोजित ‘सुबिसु क्यान कमटेक २०१७’ आइतबार उत्साहजनकरुपमा सम्पन्न भएको आयोजक क्यान महासंघले जनाएको छ ।

‘सुबिसु क्यान कमटेक २०१७’ सुरु

‘सुबिसु क्यान कमटेक २०१७’ सुरु

काठमाडौं, भदौ २९ । क्यान महासंघको आयोजनामा राजधानीमा दोस्रो संस्करणको ‘सुबिसु क्यान कमटेक २०१७’ सुरु भएको छ ।

‘हाम्रो घर’ मोबाइल एप बजारमा

‘हाम्रो घर’ मोबाइल एप बजारमा

काठमाडौं, भदौ २८ । जगदम्बा सिमेन्टले पहिलोपटक ‘हाम्रो घर’ मोबाइल एप नेपाली बजारमा ल्याएको छ ।

एप्पलको नयाँ आइफोन सार्वजनिक, यस्ता छन् फिचर

एप्पलको नयाँ आइफोन सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं, भदौ २८ । विश्व प्रख्यात कम्पनी एप्पलले आफ्ना नयाँ आइफोन सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित भव्य कार्यक्रममा नयाँ आइफोन सार्वजनिक गरिएको हो ।

ट्रान्सनको नयाँ मोबाइल सेट सार्वजनिक

ट्रान्सनको नयाँ मोबाइल सेट सार्वजनिक

काठमाडौं, भदौ २१ । नेपालका लागि ट्रान्सन होल्डिङको अधिकृत विक्रेता महालक्ष्मी मोबाइलले ट्रान्सनको तीनओटा नयाँ ब्रान्ड सार्वजनिक गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework