लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

‘सुपर अर्थ’ पत्ता लाग्यो, जीवनको अस्तित्व हुनसक्ने अनुमान (फोटोफिचर)

‘सुपर अर्थ’ पत्ता लाग्यो, जीवनको अस्तित्व हुनसक्ने अनुमान (फोटोफिचर)

काठमाडौं, चैत २५ । खगोलविद्हरुले पृथ्वीमाजस्तै वातावरण भएको ग्रह पत्ता लागेको बताएका छन् । जहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व भएको उनीहरुको भनाइ छ ।

नेपाल टेलिकम बागलुङले निःशुल्क सिम बाँड्दै

नेपाल टेलिकम बागलुङले निःशुल्क सिम बाँड्दै

बागलुङ, चैत २१ । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सिमकार्ड वितरण गरेको छ ।

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषता, मूल्य कति ?

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं, चैत १७ । सामसुङ कम्पनीले ‘ग्यालेक्सी नोट ७’मा आएको खराबीका कारण ठूलो घाटा सहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्न अत्याधुनिक सुविधासहित नयाँ मोडल ‘ग्यालेक्सी एस ८’ र ‘एस ८ प्लस’ सार्वजनिक गरेको छ ।

‘ब्ल्याक होल’बारे नयाँ तथ्य बाहिरियो, सूर्यभन्दा तातो, चम्किलो ताराहरुको निर्माण ?

‘ब्ल्याक होल’बारे नयाँ तथ्य बाहिरियो, सूर्यभन्दा तातो, चम्किलो ताराहरुको निर्माण ?

काठमाडौं, चैत १५ । आकाशगंगा (ग्यालेस्की)को केन्द्रभागमा रहेको सूर्यभन्दा अरबौं गुणा ठूलो सबैभन्दा विशाल कालो छिद्र (ब्ल्याक होल)ले अविश्वसनीयरुपमा सूर्यभन्दा तातो, चम्किलो र उच्चगतिको नयाँ–नयाँ ताराहरु निर्माण गरिरहेको नयाँ तथ्य खगोलविद्हरुले पत्ता लगाएका छन् ।

टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

काठमाडौं, चैत १५ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

भियतनाम, चैत १४ । भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि सुरु हुन गइरहेको वैज्ञानिक प्रयोगशाला प्रविधि मेलामा विश्वका विभिन्न मुलुक तथा क्षेत्रसमेत १७ स्थानका १२० ओटा वैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् ।

सगरमाथा चढ्नेहरु अब यसरी हुन्छन् निगरानीमा, लागू हुँदैछ जीपीएस प्रणाली

सगरमाथा चढ्नेहरु अब यसरी हुन्छन् निगरानीमा, लागू हुँदैछ जीपीएस प्रणाली

सिबी अधिकारी (रासस): काठमाडौं, चैत १२ । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको संख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जीपीएस) सिस्टममार्फत् ट्याकिङ (निगरानी) गर्ने भएको छ ।

आतंककारीसँग सम्बन्धित ६ लाख ट्वीटर एकाउन्ट बन्द

आतंककारीसँग सम्बन्धित ६ लाख ट्वीटर एकाउन्ट बन्द

काठमाडौं, चैत १२ । सामाजिक संजाल ट्वीटरले ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ ।

मंगलग्रहमा मानवबस्ती निर्माणका लागि ट्रम्पको अग्रसरता

मंगलग्रहमा मानवबस्ती निर्माणका लागि ट्रम्पको अग्रसरता

काठमाडौं, चैत १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलग्रहमा मानवबस्ती निर्माणका लागि अमेरिकी अन्तरिक्ष संस्था (नासा)लाई अहिलेसम्मकै धेरै रकम उपलब्ध गराएका छन् ।

बेलायतमा ल्यापटप,ट्याबलेट बोकेर विमान चढ्न नपाइने

बेलायतमा ल्यापटप,ट्याबलेट बोकेर विमान चढ्न नपाइने

काठमाडौं, चैत ९ । बेलायतले विद्युतीय सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ ।

अब आउँदैछ यस्तो अत्याधुनिक सुविधासम्पन्न ‘स्मार्ट ज्याकेट’

अब आउँदैछ यस्तो अत्याधुनिक सुविधासम्पन्न ‘स्मार्ट ज्याकेट’

काठमाडौं, चैत १ । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुनेछ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework