ताप्लेजुङ, चैत १२ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ ।
लन्डन, चैत ११ । विश्वप्रसिद्ध सामाजिक सन्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्णपृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक सार्वजनिक भएकोप्रति क्षमायाचना गरेका छन् ।
शंकर खनाल/लक्ष्मण डंगोल (इमेज): काठमाडौं, चैत ७ । मानवनिर्मित बोल्ने रोबोटको कुरा सुन्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ । त्यसमा पनि मानिसकै अनुहार, हाउभाउ र मानिसकै झ–झल्को दिने गरी तयार पारिएको रोबोटले बुधबार काठमाडौंमा धेरैलाई आश्चर्यमा पारेको छ ।
काठमाडौं, चैत ७ । नागरिकता हासिल गर्ने विश्वकै पहिलो रोबोट ‘सोफिया’ ले नेपालजस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोग गरी गरिबी हटाउन सकिने बताएकी छन् ।
ग्रीनल्याण्ड, चैत ६ । जेल अर्थात, विभिन्न अपराधबापत कानुनअनुसार सजाय भोग्ने थलो । जेलमा छुट्टै किसिमका नियमहरु हुन्छन्, जसले मानिसको स्वतन्त्रतालाई सीमित गरिदिन्छ । तर, विश्वमै एउटा अनौठो जेल बन्दैछ, जो अन्य जेलको तुलनामा निकै फरक हुनेछ ।
धनकुटा, चैत ४ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी गरेको छ ।
काठमाडौं, चैत १ । भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एच्टी ओभरसिजले सामाजिक संजाल सगुनमा ५० लाख डलर (करिव ५० करोड रुपैयाँ) लगानी गर्ने जनाएको छ ।
काठमाडौं, फागुन २८ । सामसुङले ‘एस नाइन’ र ‘एस नाइन प्लस’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
रुकुम, फागुन २६ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका पहिलो पटक ईन्टरनेटको पहुँचमा जोडिएको छ ।
-कल्पना बोहरा/ ईमेज: अछाम, फागुन २० । देशकै स्थानीय तहको नमूनाका रुपमा साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्र उदघाटन गरिएको छ ।
काठमाडौं, फागुन १९ । नेपालमा पहिलोपटक इन्टरनेटबिना चलाउन सकिने ‘हाम्रो पात्रो’ नामक डिक्सनेरी एप्स सार्वजनिक गरिएको छ ।