लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

प्रविधि

टेलिकमद्वारा बाढी प्रभावित २३ जिल्लामा निःशुल्क प्रिपेड सिम वितरण

टेलिकमद्वारा बाढी प्रभावित २३ जिल्लामा निःशुल्क प्रिपेड सिम वितरण

काठमाडौं, भदौ १५ । नेपाल टेलिकमले बाढी प्रभावित २३ ओटा जिल्लामा निःशुल्क जीएसएम प्रिपेड सिमकार्ड वितरण गरिरहेको छ ।

पिएचपी डेभलपर सुलोचना भन्छिनः‘नेपालमै बसेर विश्वभरको काम गर्न सकिन्छ’

पिएचपी डेभलपर सुलोचना भन्छिनः‘नेपालमै बसेर विश्वभरको काम गर्न सकिन्छ’

काठमाडौं । सुलोचना पौडेल सफ्टवेयर पोग्राम डेभलपर अर्थात पिएचपी डेभलपरका रुपमा स्थापित छिन् ।

अदालतमा फैसलाबारे जानकारी दिन अडियो भिजुअल प्रविधि

अदालतमा फैसलाबारे जानकारी दिन अडियो भिजुअल प्रविधि

तेह्रथुम, भदौ ११ । जिल्ला अदालत तेह्रथुमले आधुनिक प्रविधिको प्रयोग गरी दैनिक सुनुवाई हुने मुद्दा र पेशीबारेको जानकारी दिन थालेको छ ।

अब सरकारी ‘वेबसाइट’मै जागीर खोज्न सकिने

अब सरकारी ‘वेबसाइट’मै जागीर खोज्न सकिने

काठमाडौं, भदौ ९ । के तपाई बेरोजगार हुनुहुन्छ, त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ ।

सुबिसु क्यान कमटेक भदौ २९ देखि

सुबिसु क्यान कमटेक भदौ २९ देखि

काठमाडौं, भदौ ६ । सूचना–प्रविधिसम्बन्धी २५औं संस्करणको मेला आगामी भदौ २९ गतेदेखि हुने भएको छ ।

‘हत्यारा रोबोट’ माथि प्रतिवन्ध लगाउन राष्ट्रसंघमा अपील

‘हत्यारा रोबोट’ माथि प्रतिवन्ध लगाउन राष्ट्रसंघमा अपील

न्यूयोर्क, भदौ ६ । संयुक्त राष्ट्रसंघमा एक सय भन्दा बढी विशेषज्ञले ‘किलर रोबोट’ (हत्यारा रोबोट)माथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

घरमै बसेर विजुलीको महशुल तिर्न सकिने, लाइन बस्ने झन्झटबाट मुक्त

घरमै बसेर विजुलीको महशुल तिर्न सकिने, लाइन बस्ने झन्झटबाट मुक्त

रमेश लम्साल(रासस) काठमाडौँ, भदौ ५ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन ।

आँखाको दृष्टि नभएर के भो ? ‘अब नेत्रहीनले सजिलै पढ्न र सुन्न सक्छन्’

आँखाको दृष्टि नभएर के भो ? ‘अब नेत्रहीनले सजिलै पढ्न र सुन्न सक्छन्’

विष्णु नेपाल (रासस) : काठमाडौं, भदौ ४ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने प्रविधि ‘सफ्टवेयर’को विकास भएको छ ।

सूचनामा सबैको पहुँच हुनुपर्छ : प्रधानन्यायाधीश

सूचनामा सबैको पहुँच हुनुपर्छ : प्रधानन्यायाधीश

काठमाडौं, भदौ २ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सहि सूचना पाउनु सबै जनताको नैसर्गिक अधिकार भएको बताउँदै कानुनले बन्देज गरेका बाहेकका सूचनामा सबैको पहुँच हुनुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा टेलिकमको १ करोड १२ लाखको निःशुल्क एसएमएस प्रयोग

बाढी प्रभावित क्षेत्रमा टेलिकमको १ करोड १२ लाखको निःशुल्क एसएमएस प्रयोग

काठमाडौं, भदौ १ । अविरल वर्षा र बाढीका कारण पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसन्चारका उपकरणहरुमा क्षति पुगेकोमा बिहीबारसम्ममा ती उपकरणहरुमध्ये ९१ प्रतिशतभन्दा बढी उपकरणहरु सन्चालनमा आइसकेको नेपाल टेलिकमले दाबी गरेको छ ।

एनसेलका ग्राहकद्वारा १ करोड ६६ लाख बढी निःशुल्क एसएमएस प्रयोग

एनसेलका ग्राहकद्वारा १ करोड ६६ लाख बढी निःशुल्क एसएमएस प्रयोग

काठमाडौं, भदौ १ । बाढी–पहिरो प्रभावित क्षेत्रमा एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत् ग्राहकले १ करोड ६६लाख बढी एसएमएस आदान–प्रदान गरेको जनाइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework