लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

सातै प्रदेशमा फोरजी एलटिइ सेवा : टेलिकम

सातै प्रदेशमा फोरजी एलटिइ सेवा : टेलिकम

काठमाडौं, माघ २३ । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर र डाटा सेवा विस्तार एवं सातै प्रदेशमा जीएसएम सेवातर्फ फोरजी एलटिइ कार्य अघि बढाएको छ ।

क्यामोन आई मोबाईल फोन सार्वजनिक

क्यामोन आई मोबाईल फोन सार्वजनिक

काठमाडौं, माघ १७ । ट्रान्ससन् होल्डिङको आधिकारिक वितरक महालक्ष्मी मोवाईलले स्थानीय बजारमा क्यामोन आई सार्वजनिक गरेको छ ।

बुधबार बेलुकी चन्द्रग्रहण, १५२ वर्षपछिको खगोलीय घटना, के गर्न हुन्छ ? के हुँदैन ?

बुधबार बेलुकी चन्द्रग्रहण, १५२ वर्षपछिको खगोलीय घटना, के गर्न हुन्छ ? के हुँदैन ?

पूर्णप्रसाद मिश्र (रासस): काठमाडौं, माघ १६ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

सुबिसु क्यान इन्फोटेक–२०१८ सुरु

सुबिसु क्यान इन्फोटेक–२०१८ सुरु

काठमाडौं, माघ ११ । सुबिसु क्यान इन्फोटेक मेला–२०१८ बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै पाइन्छ जानकारी

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै पाइन्छ जानकारी

शर्मिला पाठक / काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।

खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्ने काम अन्योलमा

खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्ने काम अन्योलमा

काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।

सुबिसु क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा

सुबिसु क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा

काठमाडौं, माघ ७ । क्यान महासंघको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पूरा भएको छ ।

जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ (भिडियो)

जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ (भिडियो)

काठमाडौं, माघ ४ । भारत, नयाँदिल्लीको पाँचतारे होटल ‘द ललित’को विशेष रुपले सजाइएको हल खचाखच थियो । अमेरिकामा रहेका नेपालीले विकास गरेको सामाजिक इकमर्स साइट ‘सगुन’को मोबाइल एप्स सार्वजनिक गर्ने कार्यक्रम थियो, त्यो ।

फोरजी सेवाबारे जानकारी दिन एनसेलको मेला

फोरजी सेवाबारे जानकारी दिन एनसेलको मेला

काठमाडौं, पुस २९ । एनसेलले फोरजी सेवाको स्तरोन्नति एवं जानकारी दिन साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

‘न्यूज फिड’मा परिवर्तन गर्दै फेसबुक, समाचार कम देखिने

‘न्यूज फिड’मा परिवर्तन गर्दै फेसबुक, समाचार कम देखिने

काठमाडौं, पुस २९ । लोकप्रिय सामाजिक सन्जाल फेसबुकले समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि फिडमा मुख्य परिवर्तन गर्दै प्रयोगकर्तामैत्रि बनाउने भएको छ ।

कलर्सको ‘एस ११’ नेपाली बजारमा

कलर्सको ‘एस ११’ नेपाली बजारमा

काठमाडौं, पुस २८ । कलर्स मोबाइलले एस सिरिजअन्तर्गत् ‘एस ११’ नेपालमा सार्वजनिक गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework