लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

प्रविधि

दृष्टिविहीन र प्रविधिको उपयोग (भिडियो रिपोर्ट)

दृष्टिविहीन र प्रविधिको उपयोग (भिडियो रिपोर्ट)

काठमाडौं, भदौ २१ । प्रविधिको उच्चतम् विकासले पछिल्लो समय मानवजीवन छिटो र छरितो बन्दै गएको छ । प्रविधिको आविष्कार सपांगहरुका लागिमात्र नभइ अपांगता भएकाहरुका लागि पनि हुँदै गएको छ ।

‘क्यान कम्टेक’को तयारी अन्तिम चरणमा

‘क्यान कम्टेक’को तयारी अन्तिम चरणमा

काठमाडौं, भदौ १५ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको ‘सुबिसु क्यान कम्टेक २०१६’को तयारी करिब अन्तिम चरणमा रहेको जनाइएको छ ।

डिजिटल प्रविधिबाटै जग्गाको सबै काम

डिजिटल प्रविधिबाटै जग्गाको सबै काम

ताप्लेजुङ, भदौ १२ । ताप्लेजुङमा जग्गाको कारोबार बढेसँगै नागरिकको बढि चाप हुने नापी कार्यालयमा डिजिटल प्रविधिबाट कार्यालयको काम सुरु गरिएको छ ।

अब देशभरका पुलको अनुगमन तथा निरीक्षण मोबाइलबाटै

अब देशभरका पुलको अनुगमन तथा निरीक्षण मोबाइलबाटै

काठमाडौं, भदौ ७ । नेपालभरका पुल अनुगमन तथा निरिक्षण गर्न मोबाइल एप सार्वजनिक गरिएको छ । मोबाइल एपको मंगलबार भौतिक पुर्वाधार तथा यातायात्रमन्त्री रमेश लेखकले सार्वजनिक गरे ।

राष्ट्रिय आविष्कार केन्द्र बनाउन घरदैलो अभियानमा महावीर

राष्ट्रिय आविष्कार केन्द्र बनाउन घरदैलो अभियानमा महावीर

पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गरेका हुन् ।

फुट्न जानेको छैन यो सिसाले... (फोटोफिचर)

फुट्न जानेको छैन यो सिसाले... (फोटोफिचर)

बेइजिङ, भदौ २ । ‘सिसा’ भन्नासाथ हामी एउटा कमजोर बस्तु ठान्छौं जो सामान्य ठक्कर वा प्रहारबाट टुक्रा–टुक्रा हुन्छ ।

सरकारसँग आश मारेका महावीर पुनको यस्तो छ योजना

सरकारसँग आश मारेका महावीर पुनको यस्तो छ योजना

काठमाडौं, साउन २६ । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि अभियान संचालन गर्दै आएका महावीर पुनले अब सरकारको आश गर्न छोडेका छन् । उनले आफ्नै प्रयासबाट आविस्कार केन्द्र स्थापना गराइछोड्ने अठोटसमेत गरेका छन् ।

अब सरकारको सहयोग चाहिँदैन : महावीर पुन

अब सरकारको सहयोग चाहिँदैन : महावीर पुन

काठमाडौं, साउन २५ । राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्ने अभियानमा लागेका महावीर पुनले अब सरकारसँग सहयोग नमाग्ने बताएका छन् ।

कवाडी सामानबाटै बन्यो ‘होम मेड’ बाइक

कवाडी सामानबाटै बन्यो ‘होम मेड’ बाइक

पञ्जाव, साउन २५ । मानिसमा थरीथरीका प्रतिभा हुन्छन्, त्यसलाई प्रयोगमा ल्याउन आफैंले इच्छाशक्तिको विकास गर्नुपर्दछ ।

एप्पललाई भारतमा समस्यै–समस्या

एप्पललाई भारतमा समस्यै–समस्या

नयाँदिल्ली, साउन २२ । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अवलम्बन गर्ने सोचमा पुगेका छन् ।

‘सरकारले विज्ञान–प्रविधि क्षेत्रको विकासलाई महत्व दिएन’

‘सरकारले विज्ञान–प्रविधि क्षेत्रको विकासलाई महत्व दिएन’

भक्तपुर, साउन २० । ताररहित इन्टरनेट सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका महावीर पुनले राष्ट्रिय आविष्कार केन्दद्रको निर्माणमा सरकारको असहयोगपछि नागरिकको सहयोगमा यो अभियानलाई पूर्णता दिन जुटेको बताएका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.