लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

प्रविधि

भाइबरले नेपालमा लगानी गर्ने

भाइबरले नेपालमा लगानी गर्ने

काठमाडौं, असार ९ । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ । भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो ।

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव

काठमाडौं, असार ९ । वैज्ञानिकहरुले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।

अनलाइन निर्देशिका संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन

अनलाइन निर्देशिका संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन

काठमाडौं, असार ७ । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् ।

निजामती किताबखाना मोबाइल एप्समा, ८० हजार कर्मचारीको विवरण हेर्न पाईने

निजामती किताबखाना मोबाइल एप्समा, ८० हजार कर्मचारीको विवरण हेर्न पाईने

काठमाडौं, असार ५ । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य भएका थिए ।

नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

काठमाडौँ, असार ४ । नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?

अमेरिकी मोबाइल ‘ओबीआइ वर्ल्डफोन’ नेपाली बजारमा, यस्तो छ मूल्य

अमेरिकी मोबाइल ‘ओबीआइ वर्ल्डफोन’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं, असार २ । अमेरिकी मोबाइल ओबीआइ वर्ल्डफोन नेपाली बजारमा पनि भित्रिएको छ । ओबीआइ वर्ल्डफोनका लागि नेपालको अधिकृत विक्रेता ज्योति ग्रुपको ‘स्टार्क टेक’ले यी सेट नेपाली बजारमा ल्याएको हो ।

हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान ! (भिडियो रिपोर्ट)

हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान ! (भिडियो रिपोर्ट)

काठमाडौं, असार २ । मोबाइल फोनमा हुने आइएमइआइ नम्बरका कारण हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ । मोबाइल ‘ट्रयाकिङ’ गरेर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले हराएका वा चोरी भएका मोबाइल अब सजिलै भेटिन थालेका छन् ।

टेलिकमको फाइबर सेवाको महसुल दर परिमार्जन, यस्तो छ नयाँ दर

टेलिकमको फाइबर सेवाको महसुल दर परिमार्जन, यस्तो छ नयाँ दर

काठमाडौं, असार १ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवाको महसुल दर परिमार्जन गरेको छ । टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री–वितरण, सीपीइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो ।

एनसेलले ल्यायो ‘नाइट एसएमएस प्याक’

एनसेलले ल्यायो ‘नाइट एसएमएस प्याक’

काठमाडौं, असार १ । देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाइट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत् एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनैपनि एनसेलका नम्बरमा हरेक दिन राति १० बजेदेखि बिहान ६ बजेसम्ममात्र ५ रुपैयाँ (कर बाहेक)मा १०० ओटा एसएमएस पठाउन सक्ने जनाइएको छ ।

एनसेल टावरमा सुरक्षा गस्ती बढाइयो

एनसेल टावरमा सुरक्षा गस्ती बढाइयो

नेपालगन्ज, जेठ ३२ । बाँके जिल्लामा रहेका एनसेल मोबाइलको टावरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एनसेलका टावरमा आगजनी गर्न थालेपछि प्रहरीले टावर भएका क्षेत्रमा मोबाइल गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समुद्रको पानीभित्रै रोबोट परिचालन गरेर मौसम बुझिने

समुद्रको पानीभित्रै रोबोट परिचालन गरेर मौसम बुझिने

नयाँदिल्ली, जेठ ३२ । बंगालको खाडीमा मौसमको अवस्था बुझ्ने प्रयोजनका लागि पानीभित्रै रोबोट परिचालन गरेर बुझिने भएको छ । भारत र बेलायतका मौसमविद्हरुले सो रोबोट पानीमा परिचालन गर्ने भएका हुन् । भारतीय समुद्रको पानीभित्रबाट बंगालको खाडीको मौसम मापन गरिने भएको बताइएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.