लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

विश्व

दक्षिण चीन सागरमा अमेरिकी गस्ती, दुई देशबीच युद्धको खतरा बढेको विज्ञको भनाइ

दक्षिण चीन सागरमा अमेरिकी गस्ती, दुई देशबीच युद्धको खतरा बढेको विज्ञको भनाइ

वासिंटन, फागुन ८ । अमेरिकाले विवादित दक्षिण चिनियाँ समुद्रमा नियमित अभियान भन्दै युद्धक विमानसहित विमानबाट गस्ती गरेको छ ।

संचारमाध्यमविरुद्ध फेरि खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

संचारमाध्यमविरुद्ध फेरि खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

वासिंटन, फागुन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यममाथि फेरि खनिएका छन् । फ्लोरिडामा आयोजित र्‍यालीमा ट्रम्पले सञ्चार माध्यमले सही देखाउन नचाहेको र आफ्नो एजेण्डामा काम गरिरहेको आरोप लगाए ।

अमेरिकामा भीषणा आँधी, चारजनाको मृत्यु

अमेरिकामा भीषणा आँधी, चारजनाको मृत्यु

वासिंटन, फागुन ८ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् ।

अमेरिकी चेतावनीका बाबजुद् इरानले नयाँ सैन्य अभ्यास गर्ने

अमेरिकी चेतावनीका बाबजुद् इरानले नयाँ सैन्य अभ्यास गर्ने

तेहरान (इरान), फागुन ७ । इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।

तमिलनाडुको विधानसभामा तान्डव ! सभामुखको सर्ट च्यातियो, माइक भाँचियो

तमिलनाडुको विधानसभामा तान्डव ! सभामुखको सर्ट च्यातियो, माइक भाँचियो

काठमाडौं, फागुन ७ । भारतको तमिलनाडु राज्यको विधानसभामा व्यापक झडप र तोडफोडकाबीच मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् ।

क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

काठमाडौं, फागुन ७ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ ।

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

काठमाडौं, फागुन ७ । जर्मन तानाशाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन अमेरिकामा लिलामीमा राखिने भएको छ ।

कोरियाली शासक किम जोङका दाजुको हत्यामा संलग्न पक्राउ

कोरियाली शासक किम जोङका दाजुको हत्यामा संलग्न पक्राउ

काठमाडौं, फागुन ७ । मलेसियामा हत्या गरिएका उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा एक जना उत्तर कोरियालीलाई पक्राउ गरिएको छ ।

पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा एकसय विद्रोही मारिए

पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा एकसय विद्रोही मारिए

काठमाडौं, फागुन ७ । पाकिस्तानले अतिवादी समूहमा आवद्ध एक सयभन्दा बढीलाई कार्वाहीका क्रममा मारिएको गरेको दावी गरेको छ ।

सन् २०१२ को फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआइएको निर्देशन : विकिलिक्स

सन् २०१२ को फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआइएको निर्देशन : विकिलिक्स

लन्डन (बेलायत), फागुन ६ । विकिलिक्सद्वारा विहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ ।

सामसुुङ ग्रुपका कार्यकारी प्रमुख पक्राउ

सामसुुङ ग्रुपका कार्यकारी प्रमुख पक्राउ

काठमाडौं, फागुन ६ । कोरियाको प्रतिष्ठित व्यापारिक घराना सामसुुङ ग्रुपका कार्यकारी प्रमुख ली जे योङ भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.