लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पत्रपत्रिका

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

काठमाडौं, मंसिर ३ । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

काठमाडौं, मंसिर ३ । गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

काठमाडौं, मंसिर ३ । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् ।

एक भोटको खर्च पाँच हजार, कसले कति खर्च गरे ?

एक भोटको खर्च पाँच हजार, कसले कति खर्च गरे ?

काठमाडौं, मंसिर २ । हालै सम्पन्न स्थानीय तह निर्बाचनमा एक भोट बराबर करिब पाँच हजार रुपैंयाँ खर्च भएको छ ।

‘कम्युनिस्ट सरकार आए निजी सम्पत्ति कब्जा हुन्छ रे हो ?’

‘कम्युनिस्ट सरकार आए निजी सम्पत्ति कब्जा हुन्छ रे हो ?’

दाङ, मंसिर २ । ‘कम्युनिस्ट सरकार बनेपछि त हाम्रो निजी सम्पत्ति नै हुँदैन् । घरजग्गा सबै सरकारले कब्जा गर्छ । आठ घन्टा अनिबार्य काम गर्नुपर्छ ।

प्रदेश सभा कहाँ बस्ने र शपथ कसले गराउने भन्ने अन्योल कायमै

प्रदेश सभा कहाँ बस्ने र शपथ कसले गराउने भन्ने अन्योल कायमै

काठमाडौं, मंसिर १ । संविधानअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यको शपथग्रहण गराउनेछन् । तर, निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा पनि सरकारले प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन ।

सांसदको कुर्सी मिलाउनमात्र साढे तीन करोड खर्च

सांसदको कुर्सी मिलाउनमात्र साढे तीन करोड खर्च

काठमाडौं, मंसिर १ । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ ।

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

ललितपुर, मंसिर १ । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ ।

समानुपातिकतर्फ बढीमा ६ दल आउने सम्भावना, यस्तो छ लेखाजोखा

समानुपातिकतर्फ बढीमा ६ दल आउने सम्भावना, यस्तो छ लेखाजोखा

काठमाडौं, कात्तिक ३० । आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसदमा पुग्ने सम्भावना छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनैपर्छ ।

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

काठमाडौं, कात्तिक ३० । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework