लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

जबर्जस्ती संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने

जबर्जस्ती संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने

काठमाडौं, मंसिर ११ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

अंगीकृतले मुख्यमन्त्री पनि बन्न नपाउने गरी संशोधन प्रस्ताव तयार

अंगीकृतले मुख्यमन्त्री पनि बन्न नपाउने गरी संशोधन प्रस्ताव तयार

काठमाडौं, मंसिर ११ । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

भारतीय एसपीकै गाडी चोरेर नेपाल ल्याउने चोर हतियारसहित पक्राउ

भारतीय एसपीकै गाडी चोरेर नेपाल ल्याउने चोर हतियारसहित पक्राउ

काठमाडौं, मंसिर १० । उत्तर प्रदेशको हरदोई जिल्लाका प्रहरी उपरीक्षक चढ्ने सरकारी गाडी चोरेर नेपाल ल्याएका भारतीय नागरिक स्वचालित हतियारसहित पक्राउ परेका छन् ।

ओलीलाई फकाउन दाहाल असफल

ओलीलाई फकाउन दाहाल असफल

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामलेन नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् ।

लालबाबु पण्डितको निर्णय उल्टाउँदै कर्मचारीलाई व्यापार गर्न छुट

लालबाबु पण्डितको निर्णय उल्टाउँदै कर्मचारीलाई व्यापार गर्न छुट

काठमाडौं, मंसिर १० । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ ।

बढुवामा लोकसेवाको प्रतिनिधित्वप्रति प्रहरीको पाँच असहमति

बढुवामा लोकसेवाको प्रतिनिधित्वप्रति प्रहरीको पाँच असहमति

काठमाडौं, मंसिर १० । बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध गरेको हो ।

३९ लाख सरकारी पैसा जुवामा हारेर गाविस सचिव फरार

३९ लाख सरकारी पैसा जुवामा हारेर गाविस सचिव फरार

काठमाडौं, मंसिर ९ । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा ।

प्रधानमन्त्री पद नै धरापमा पर्नेगरी संशोधन प्रस्ताव दर्ता हुँदैन : दाहाल

प्रधानमन्त्री पद नै धरापमा पर्नेगरी संशोधन प्रस्ताव दर्ता हुँदैन : दाहाल

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदमा खतरा नपुग्ने सर्तमा मात्र संसदमा संशोधन विधेयक पेस गर्ने अडान लिएका छन् । प्रस्ताव अस्वीकार्य भएको अवस्थामा राजीनामा गर्नुपर्ने परिस्थिति आउने हुँदा त्यसअघि नै संशोधन विधेयकको बुँदामा मधेसी मोर्चाको अनुमोदन हुनुपर्ने नयाँ सर्त उनले बुधबार मधेसी दलहरूसँगको वार्तामा राखे ।

प्रधानसेनापतिले जर्नेलहरुलाई भने, ‘परिस्थिति बदलिन सक्छ, तयारी अवस्थामा बस्नु’

प्रधानसेनापतिले जर्नेलहरुलाई भने, ‘परिस्थिति बदलिन सक्छ, तयारी अवस्थामा बस्नु’

काठमाडौं, मंसिर ९ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

१६ महिनामा ३ सय विदेशी देश निकाला

१६ महिनामा ३ सय विदेशी देश निकाला

काठमाडौं, मंसिर ९ । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।

माइक्रो बसबाट लडेर चित्रबहादुर केसी घाइते

माइक्रो बसबाट लडेर चित्रबहादुर केसी घाइते

काठमाडौं, मंसिर ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बुधबार माइक्रो बसबाट लडेर घाइते भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework