लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा नरोकिने

कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा नरोकिने

काठमाडौं, कात्तिक ५ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता भएकै आधारमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भएको छ ।

कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिनुको कारण यस्तो छ

कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिनुको कारण यस्तो छ

काठमाडौं, कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न दबाब दिन थालेपछि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव लैजानु परेको एमाले नेताले बताएका छन् ।

औषधी कम्पनी नै तस्करीमा संलग्न

औषधी कम्पनी नै तस्करीमा संलग्न

काठमाडौं, कात्तिक ४ । लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

आन्तरिक उडानका लागि डेढ दर्जन विमान थपिदैं

आन्तरिक उडानका लागि डेढ दर्जन विमान थपिदैं

काठमाडौं, कात्तिक ४ । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमान थप्ने भएका छन् ।

अपराधीको निशानामा महिला

अपराधीको निशानामा महिला

काठमाडौं, कात्तिक ४ । बाँके, नौबस्ता–७ पल्लोगाभरकी ५५ वर्षीया देवीसरा विकको मंगलबार घरमै हत्या भयो । प्रहरी अनुसन्धानमा सम्पत्ति हत्याउन आफन्तले नै उनको ज्यान लिएको खुल्दैछ ।

महाभियोग दर्तासँगै अख्तियार प्रमुख कार्की निलम्बित

महाभियोग दर्तासँगै अख्तियार प्रमुख कार्की निलम्बित

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा बुधबार महाभियोग प्रस्ताव दर्ता भएको छ । यससँगै कार्कीको पद निलम्बित भएको छ ।

कक्षा १० को परीक्षा पनिकाले नै लिने

कक्षा १० को परीक्षा पनिकाले नै लिने

काठमाडौं, कात्तिक ३ । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ ।

खाडी मुलुकबाट फर्किनेमा मिर्गौला समस्या

खाडी मुलुकबाट फर्किनेमा मिर्गौला समस्या

काठमाडौं, कात्तिक ३ । रोजगारीका लागि खाडी मुलुक गएर फर्केकाहरुमा मिर्गौला बिग्रने समस्या बढ्दै गएको अस्पतालले जनाएका छन् ।

हुण्डी र अपहरणका आरोपीलाई गृहमन्त्रीले जोगाउँदै

हुण्डी र अपहरणका आरोपीलाई गृहमन्त्रीले जोगाउँदै

काठमाडौं, कात्तिक ३ । अपहरण र हुण्डीमा जोडिएकालाई कारवाही प्रक्रिया अघि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ ।

सांसदको तलब सुविधा बढाउने विधेयक दर्ता

सांसदको तलब सुविधा बढाउने विधेयक दर्ता

काठमाडौं, कात्तिक ३ । सरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

नारायणहिटी छाड्ने बेलामा पूर्व राजाले बुझाएका दस्तावेज गायब !

नारायणहिटी छाड्ने बेलामा पूर्व राजाले बुझाएका दस्तावेज गायब !

काठमाडौं, कात्तिक २ । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework