लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

पेट्रोलियम भण्डारण क्षमता पाँच गुणा बढाइँदै

पेट्रोलियम भण्डारण क्षमता पाँच गुणा बढाइँदै

काठमाडौं, कात्तिक २ । उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको छ ।

ग्यासको कोटा प्रणाली हटाइने

ग्यासको कोटा प्रणाली हटाइने

काठमाडौं, कात्तिक २ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको कोटा प्रणालीस् हटाउने तयारी गरेको छ ।

संकट बढेपछि देउवाले तत्काल पदाधिकारी मनोनयन नगर्ने

संकट बढेपछि देउवाले तत्काल पदाधिकारी मनोनयन नगर्ने

काठमाडौं, कात्तिक २ । कांग्रेस सभापति शेरबहादुर देउवाले एजेन्डा नखुलाई केन्द्रीय कार्यसमिति बैठक बिहीबार बोलाएपछि पदाधिकारी प्रस्ताव हुने धेरैले अपेक्षा गरेका छन् ।

गोवामा त्रिपक्षीय सहमति नभएको भारतको दाबी

गोवामा त्रिपक्षीय सहमति नभएको भारतको दाबी

काठमाडौं, कार्तिक १ । भारतले शनिबार साँझ नेपाल, भारत र चीनका कार्यकारी प्रमुखहरुबीच भएको भेटवार्तामा त्रिपक्षीय साझेदारीलाई लिएर सहमति नभएको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति–पूर्व राष्ट्रपति पारिवारिक साइनोमा

राष्ट्रपति–पूर्व राष्ट्रपति पारिवारिक साइनोमा

काठमाडौं, कार्तिक १ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ ।

प्रत्येक नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ !

प्रत्येक नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ !

काठमाडौं, कार्तिक १ । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ ।

पाठ्यपुस्तक छपाईसम्बन्धी निर्णय गर्न ढिलाइ

पाठ्यपुस्तक छपाईसम्बन्धी निर्णय गर्न ढिलाइ

काठमाडौं, असोज ३० । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ ।

विद्युत तार भूमिगत गरिने

विद्युत तार भूमिगत गरिने

काठमाडौं, असोज ३० । सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युतका तार र पोललाई क्रमशः भूमिगत गर्ने तयारी गरेको छ ।

संविधान कार्यान्वयनमा आन्तरिक एकता होस् : चिनियाँ राष्ट्रपति

संविधान कार्यान्वयनमा आन्तरिक एकता होस् : चिनियाँ राष्ट्रपति

काठमाडौं, असोज ३० । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

काठमाडौं, असोज २९ । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।

बचतकर्तालाई दिने ब्याज दरमा झण्डै दोब्बर बृद्धि

बचतकर्तालाई दिने ब्याज दरमा झण्डै दोब्बर बृद्धि

काठमाडौं, असोज २९ । बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework