लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

‘मन्त्री र सचिव नै पैसा माग्छन्’

‘मन्त्री र सचिव नै पैसा माग्छन्’

काठमाडौं, साउन २२ । मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन् । त्यो पनि संसदीय समितिको बैठकमा ।

जागिर लगाइदिने भन्दै बंगलादेश पुर्‍याइएका ४६ नेपाली अलपत्र

जागिर लगाइदिने भन्दै बंगलादेश पुर्‍याइएका ४६ नेपाली अलपत्र

काठमाडौं, साउन २२ । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्‍याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् ।

पाँच हजार लिएर बाह्र वर्षीया छोरीको बिहे

पाँच हजार लिएर बाह्र वर्षीया छोरीको बिहे

काठमाडौं, साउन २२ । इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् ।

छोरा भन्दा छोरीको सिकाइ राम्रो !

छोरा भन्दा छोरीको सिकाइ राम्रो !

काठमाडौं, साउन २२ । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो ।

नेपाली पासपोर्टमा भारतीय नागरिक धमाधम विदेशतिर

नेपाली पासपोर्टमा भारतीय नागरिक धमाधम विदेशतिर

काठमाडौं, साउन २१ । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् ।

जाँदा जाँदै ओलीले निकुञ्जको सीमा नै हेरफेर गरे, कमलनयनाचार्यलाई फाइदा

जाँदा जाँदै ओलीले निकुञ्जको सीमा नै हेरफेर गरे, कमलनयनाचार्यलाई फाइदा

काठमाडौं, साउन २१ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मन्दिर लगायत संरचना बनाएर विवादमा तानिएका मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलाई सरकारले कारवाहीबिनै उन्मुक्ति दिएको छ ।

सरकारलाई विपक्षीबाट भन्दा पनि सत्तारुढबाटै खतरा

सरकारलाई विपक्षीबाट भन्दा पनि सत्तारुढबाटै खतरा

काठमाडौं, साउन २१ । नयाँ संवधान जारी भएको ९ महिनामा दुइटा सरकार बनेका छन् ।

नयाँ मन्त्री आउनासाथ पुराना मन्त्रीको गाडी बाटोबाटै खोसियो

नयाँ मन्त्री आउनासाथ पुराना मन्त्रीको गाडी बाटोबाटै खोसियो

काठमाडौं, साउन २१ । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीचमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् ।

मन्त्रालय घटाएर यसरी गरियो भागवण्डा

मन्त्रालय घटाएर यसरी गरियो भागवण्डा

काठमाडौं, साउन २० । कांग्रेस र माओवादीबीच बिहीवार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ ।

दाहालको पहिलो विदेश भ्रमण भारत, दोस्रो भ्रमण चीन

दाहालको पहिलो विदेश भ्रमण भारत, दोस्रो भ्रमण चीन

काठमाडौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन् ।

दाहाल प्रधानमन्त्री भएकोमा खुशीयाली मनाइरहँदा एक युवाले ‘देशद्रोही’ भनेपछि...

दाहाल प्रधानमन्त्री भएकोमा खुशीयाली मनाइरहँदा एक युवाले ‘देशद्रोही’ भनेपछि...

काठमाडौं, साउन २० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework