लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

उपत्यकामा एक सातामा १३ करोडको तरुल कारोबार

उपत्यकामा एक सातामा १३ करोडको तरुल कारोबार

काठमाडौं, पुस ३० । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ ।

हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

काठमाडौं, पुस २९ । ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन् ।

प्रधानन्यायाधीश पराजुलीको नागरिकताबारे सोधखोज, सिडिओलाई नियमित फोन

प्रधानन्यायाधीश पराजुलीको नागरिकताबारे सोधखोज, सिडिओलाई नियमित फोन

दमौली, पुस २९ । प्राडा गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिकता छानविनले गोपाल पराजुलीको गृहजिल्ला तनहुँमा तरगं ल्याएको छ ।

स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई प्याकेज घोषणा गर्ने तयारी

स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई प्याकेज घोषणा गर्ने तयारी

काठमाडौं, पुस २८ । सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

पेन्सनको भार बढ्दै, यही अवस्था रहे १० वर्षपछि पेन्सन दिन समस्या

पेन्सनको भार बढ्दै, यही अवस्था रहे १० वर्षपछि पेन्सन दिन समस्या

काठमाडौं, पुस २८ । सरकारले पेन्सनको भार कटौती गर्न बनाएको योगदानमा आधारित पेन्सन प्रणालीसम्बन्धी कानुनी मस्यौदा अलपत्र परेपछि राज्यले पेन्सनमा मात्रै चालु आवमा ४५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको छ ।

नेपालमा अब चीनबाट पनि इन्टरनेट, शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालमा अब चीनबाट पनि इन्टरनेट, शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं, पुस २७ । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ ।

ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

काठमाडौं, पुस २७ । कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ ।

इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

काठमाडौं, पुस २७ । दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ ।

इजलासमा यसरी लिइयो डा. केसीको बयान

इजलासमा यसरी लिइयो डा. केसीको बयान

काठमाडौं, पुस २६ । अदालत अवहेलना मुद्दामा पक्राउ गरी सर्वोच्च अदालतमा पेस गरिएका डा. गोविन्द केसीलाई मंगलबार दिउँसो चिया ब्रेकपछि न्यायाधीशहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लगियो ।

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

धरान, पुस २६ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विनाप्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् ।

पार्टी एकताका विषयमा सार्वजनिक रुपमा कुनै अडान नराख्न एमालेको निर्देशन

पार्टी एकताका विषयमा सार्वजनिक रुपमा कुनै अडान नराख्न एमालेको निर्देशन

काठमाडौं, पुस २५ । एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework