लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पत्रपत्रिका

मधेसी शक्ति नजिकिए, गच्छादार भन्छन्ः एमालेको ‘उग्र राष्ट्रवाद’ धेरै टिक्दैन्

मधेसी शक्ति नजिकिए, गच्छादार भन्छन्ः एमालेको ‘उग्र राष्ट्रवाद’ धेरै टिक्दैन्

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत साना दलहरूसँग साझा मत बनाउने प्रयास गरिरहेकै बेला उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् ।

महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यस्तो छ खास कारण

महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यस्तो छ खास कारण

काठमाडौं, जेठ ७ । आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्ततः किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् ।

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

काठमाडौं, जेठ ७ । प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।

सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरी भन्दा सेनाको दोब्बर बढी भत्ता

सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरी भन्दा सेनाको दोब्बर बढी भत्ता

काठमाडौं, जेठ ६ । स्थानीय तह निर्बाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ ।

संशोधन नभए ‘चुनाव वैधतामै प्रश्न’, एमाले कडा प्रतिवादमा उत्रिने

संशोधन नभए ‘चुनाव वैधतामै प्रश्न’, एमाले कडा प्रतिवादमा उत्रिने

काठमाडौं, जेठ ६ , मधेसी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन दोस्रो चरणपूर्व नै संविधान संशोधन, स्थानीय तहको संख्या बढाउनेलगायत विषयमा सत्ता गठबन्धनसहित राष्ट्रिय प्रजातन्त्र पार्टी देखिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले यसलाई संविधान, कानुन र ऐनविपरीत भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

सुमार्गीको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्ने कसरतमा प्रधानमन्त्री

सुमार्गीको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्ने कसरतमा प्रधानमन्त्री

काठमाडौं, जेठ ६ । आफू निकट व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याएको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम प्रयास गरेका छन् ।

आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा

आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा

काठमाडौं, जेठ ५ । नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो ।

नेपाल वायु सेवा निगमको मलेसिया र दोहा उडान बन्द

नेपाल वायु सेवा निगमको मलेसिया र दोहा उडान बन्द

काठमाडौं, जेठ ५ । नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहाको उडान बन्द गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

काठमाडौं, जेठ ४ । समृद्ध राजधानीको सपना बोकेर आउन लागेका मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने भएको छ ।

प्रधानमन्त्रीको दौडमा एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’ पनि !

प्रधानमन्त्रीको दौडमा एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’ पनि !

काठमाडौं, जेठ ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ ।

८ गते दाहालले राजीनामा दिने

८ गते दाहालले राजीनामा दिने

काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.