लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पत्रपत्रिका

एमालेलाई आन्तरिक विवाद सल्टाउन सकस

एमालेलाई आन्तरिक विवाद सल्टाउन सकस

काठमाडौं, वैशाख २ । अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ ।

निर्वाचनका लागि दलीय तयारी फितलो

निर्वाचनका लागि दलीय तयारी फितलो

काठमाडौं, वैशाख २ । स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् ।

आजदेखि उपत्यकामा हर्न बजाए जरिवाना, कस्तो अवस्थामा बजाउने ?

आजदेखि उपत्यकामा हर्न बजाए जरिवाना, कस्तो अवस्थामा बजाउने ?

काठमाडौं, बैशाख १ । उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ ।

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री, मोर्चाको अडान पुरानै

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री, मोर्चाको अडान पुरानै

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् ।

नेपाल-चीन सैन्य अभ्यास आइतबार, आतंकवादविरुद्ध लड्न सहयोग

नेपाल-चीन सैन्य अभ्यास आइतबार, आतंकवादविरुद्ध लड्न सहयोग

काठमाडौ, बैशाख १ । अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ ।

मानव बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा

मानव बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा

भैरहवा, बैशाख १ । गाउँमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी सिन्धुपाल्चोक कर्थली–३ की ४५ वर्षीया सीता भट्टराई (परिवर्तित नाम) लाई गाउँकै नेकोर मगरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने प्रस्ताव राखे ।

काठमाडौं उपत्यकाको हावा २४ सै घण्टा सास फेर्न ‘अयोग्य’

काठमाडौं उपत्यकाको हावा २४ सै घण्टा सास फेर्न ‘अयोग्य’

काठमाडौं, चैत ३१ । सरकारी बेवास्ताका कारण झन् झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् ।

यस वर्ष पनि पाठ्यक्रम अभाव नै हुने, ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी

यस वर्ष पनि पाठ्यक्रम अभाव नै हुने, ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी

काठमाडौं, चैत ३१ । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ ।

मधेसवादी ६ दलबीच एकताको तयारी

मधेसवादी ६ दलबीच एकताको तयारी

काठमाडौं, चैत ३१ । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ ।

एनसेलसँग ३२ अर्ब असुल्नुपर्ने महालेखा परीक्षक कार्यालयको ठहर

एनसेलसँग ३२ अर्ब असुल्नुपर्ने महालेखा परीक्षक कार्यालयको ठहर

काठमाडौं, चैत ३१ । एनसेलको खरिद बिक्रीबाट ३२ अर्ब रुपैयाँ पूँजीगत लाभकर असुल्नपर्ने महालेखा परीक्षकले ठहर्‍याएको छ ।

सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरे कारवाही, एक लाखसम्म जरिवाना

सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरे कारवाही, एक लाखसम्म जरिवाना

काठमाडौं, चैत ३० । सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.