लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

यौन र सम्पत्तिले सम्बन्ध तोडिदैं

यौन र सम्पत्तिले सम्बन्ध तोडिदैं

काठमाडौं, चैत २३ । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे । मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जिउने सँगै मर्ने बाचा कसम खाए । आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले ।

ओली र मोदीबीच तीन घण्टाभन्दा बढी छलफल हुने

ओली र मोदीबीच तीन घण्टाभन्दा बढी छलफल हुने

काठमाडौं, चैत २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् ।

पश्चिम सेती आयोजना लगानीका लागि अयोग्य !

पश्चिम सेती आयोजना लगानीका लागि अयोग्य !

काठमाडौं, चैत २२ । चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ ।

भारत भ्रमणको एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर

भारत भ्रमणको एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर

काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् ।

चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल

चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल

काठमाडौं, चैत २१ । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ ।

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो

काठमाडौं, चैत २१ । सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ ।

मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव

मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव

कालिकोट, चैत २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।

एक चौथाइ डाक्टर फेल भए

एक चौथाइ डाक्टर फेल भए

काठमाडौं, चैत २० । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन् ।

ओली–मोदी वार्ता एजेन्डा : नेपालको प्राथमिकता सार्क, भारतको चासो बिमस्टेक

ओली–मोदी वार्ता एजेन्डा : नेपालको प्राथमिकता सार्क, भारतको चासो बिमस्टेक

काठमाडौं, चैत २० । भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनसहित सार्क प्रक्रिया अघि बढ्नुपर्ने धारणा राख्दै छन् ।

भूकम्प पीडित र बाढी पीडितलाई अनुदान थप्ने देउवा सरकारको निर्णय माइन्युट मै छैन

भूकम्प पीडित र बाढी पीडितलाई अनुदान थप्ने देउवा सरकारको निर्णय माइन्युट मै छैन

काठमाडौं, चैत १९ । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।

अब गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

अब गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

काठमाडौं, चैत १९ । भाडाका गाडीले गीत संगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework