लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पत्रपत्रिका

अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर

अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर

काठमाडौं, वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् ।

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

काठमाडौं, वैशाख १२ । भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन ।

भूकम्पको दुई वर्ष : सबै सरकार असफल

भूकम्पको दुई वर्ष : सबै सरकार असफल

काठमाडौं, वैशाख १२ । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ ।

प्रधानमन्त्रीले खुलेरै गरे स्वास्थ्यमन्त्रीको प्रशंसा

प्रधानमन्त्रीले खुलेरै गरे स्वास्थ्यमन्त्रीको प्रशंसा

काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो समयमा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताएका छन् ।

सेना खटाउने प्रस्ताव शीतल निवासमा

सेना खटाउने प्रस्ताव शीतल निवासमा

काठमाडौं, वैशाख ११ । स्थानीय तहको निर्वाचनका बेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ ।

संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने

संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने

काठमाडौं, वैशाख ११ । मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ ।

निर्वाचन आयोगले भन्यो– पुनः मतपत्र छाप्न सकिदैंन

निर्वाचन आयोगले भन्यो– पुनः मतपत्र छाप्न सकिदैंन

काठमाडौं, वैशाख ११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ ।

ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा

ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा

काठमाडौं, वैशाख ११ । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन् ।

एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी

एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी

काठमाडौं, बैशाख १० । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ ।

लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा

लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा

काठमाडौं, बैशाख १० । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।

‘राजसंस्था फर्किन सक्छ’

‘राजसंस्था फर्किन सक्छ’

दमक, बैशाख १० । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework