लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

पत्रपत्रिका

बढुवा रोकिदा सशस्त्रमा चरम निराशा

बढुवा रोकिदा सशस्त्रमा चरम निराशा

काठमाडौं, कात्तिक ८ । सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन । लामो समयसम्म बढुवा प्रक्रिया अगाडि नबढ्दा वृत्ति विकासमा अवरोध पुग्ने भए पनि सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।

रहेनन् अलैंचीका पिता, यस्तो छ उनको इतिहास

रहेनन् अलैंचीका पिता, यस्तो छ उनको इतिहास

काठमाडौं, कात्तिक ८ । खोरिया फाँडेर व्यावसायिक रुपमा अलैंची, फलफुल, चिया, तरकारी खेती र माछा पालन गरेको निहुँमा राणा शासनकालमा राजकाज मुद्दा खेपेका खोटाङका पर्खनबहादुर राईको शनिबार निधन भएको छ ।

कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

काठमाडौं, कात्तिक ८ । संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनविपरीत दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांस रकम विदेश लैजान दिएको पत्तो लागेको छ ।

गफमै सीमित चिनियाँ इन्धन, के के भयो अहिलेसम्म ?

गफमै सीमित चिनियाँ इन्धन, के के भयो अहिलेसम्म ?

काठमाडौं, कात्तिक ७ । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक बर्ष पुग्दा पनि प्रगति शुन्य छ ।

विदेशी डिग्रीका नाममा ५ सय विद्यार्थी ठगिए

विदेशी डिग्रीका नाममा ५ सय विद्यार्थी ठगिए

काठमाडौं, कात्तिक ७ । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ ।

सेनाको हातमा राष्ट्रपतिको चप्पल !

सेनाको हातमा राष्ट्रपतिको चप्पल !

राजविराज, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन् ।

 विराट् हिन्दु सम्मेलनमा कुटाकुट, यसरी मच्चियो भाँडभैलो

विराट् हिन्दु सम्मेलनमा कुटाकुट, यसरी मच्चियो भाँडभैलो

काठमाडौं, कात्तिक ६ । हिन्दू धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दू सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ ।

‘नेता हो, खुट्टा नकमाऊ’

‘नेता हो, खुट्टा नकमाऊ’

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावको पक्षमा उभिन नेतृत्वलाई दबाब दिएका छन् ।

निलम्बित कार्की अझै अख्तियार चलाउँदै

निलम्बित कार्की अझै अख्तियार चलाउँदै

काठमाडौं, कात्तिक ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार संचालन गरेको भेटिएको छ ।

चार सय भारतीय कमाण्डो नेपाल आउने

चार सय भारतीय कमाण्डो नेपाल आउने

काठमाडौं, कात्तिक ५ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ ।

कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा नरोकिने

कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा नरोकिने

काठमाडौं, कात्तिक ५ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता भएकै आधारमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भएको छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.