लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

पत्रपत्रिका

१ सय १३ वर्ष पुरानो सिंहदरवार भवन नभत्काइने

१ सय १३ वर्ष पुरानो सिंहदरवार भवन नभत्काइने

काठमाडौं, माघ २६ । भूकम्पले क्षतिग्रस्त १ सय १३ वर्ष पुरानो सिंहदरबार भवन नभत्काइने भएको छ ।

तत्कालिन मन्त्री लालबाबु पण्डितले सुरु गरेको ‘दुई सिफ्टमा सरकारी सेवा’ निष्क्रिय

तत्कालिन मन्त्री लालबाबु पण्डितले सुरु गरेको ‘दुई सिफ्टमा सरकारी सेवा’ निष्क्रिय

काठमाडौं, माघ २५ । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ ।

बूढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

बूढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

काठमाडौं, माघ २५ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न सरकारले गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयमा ५ अर्ब ५० करोड रुपैयाँ निकासा गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले मनपरी जग्गा बाँड्दै

पशुपति क्षेत्र विकास कोषले मनपरी जग्गा बाँड्दै

काठमाडौं, माघ २५ । पशुपति क्षेत्र विकास कोषले गुरु योजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ ।

जेठमा निर्वाचन नहुने संकेत, तत्काल कानून पारित गर्नुपर्नेमा संसद फागुन १० सम्म स्थगित

जेठमा निर्वाचन नहुने संकेत, तत्काल कानून पारित गर्नुपर्नेमा संसद फागुन १० सम्म स्थगित

काठमाडौं, माघ २५ । निर्वाचन सम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद स्थगन गरिएकाले जेठभित्रै चुनाव हुने सम्भावना टर्ने देखिएको छ ।

अमेरिका जान डराए नेपाली विद्यार्थी, ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या घट्यो

अमेरिका जान डराए नेपाली विद्यार्थी, ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या घट्यो

काठमाडौं, माघ २४ । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ ।

विदेश नीति कार्यदलमा बस्न एमालेद्वारा अस्वीकार

विदेश नीति कार्यदलमा बस्न एमालेद्वारा अस्वीकार

काठमाडौं, माघ २४ । प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न अस्वीकार गरेको छ ।

ओलीसँग टेलिफोन वार्तालगत्तै देउवा एकाएक सक्रिय

ओलीसँग टेलिफोन वार्तालगत्तै देउवा एकाएक सक्रिय

काठमाडौं, माघ २४ । पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरुसँग आफ्नो भेटघाट तीव्र बनाएका छन् ।

पञ्चेश्वर आयोजना : तेस्रो पुस्तासमेत कुर्दै

पञ्चेश्वर आयोजना : तेस्रो पुस्तासमेत कुर्दै

काठमाडौं, माघ २४ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम सुरु भएको छैन । आयोजना निर्माणस्थलको आवासगृहमा ३ जना सुरक्षा गार्ड भेटिन्छन् । तर, उनीहरुको पनि अवकास भइसकेको छ ।

प्रधानमन्त्रीको पार्टीभित्रै आलोचना, एक नेता भन्छन्ः‘दाहालदेखि छक्कै परियो’

प्रधानमन्त्रीको पार्टीभित्रै आलोचना, एक नेता भन्छन्ः‘दाहालदेखि छक्कै परियो’

काठमाडौं, माघ २३ । संविधान संशोधन र स्थानीय चुनावको प्रतिबद्धता बोकेर छ महिनाअघि प्रधानमन्त्री चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘कार्यकाल सकिन लाग्दा’ सम्म दुवै प्रयासमा असफल बन्दै गएका छन् ।

एयरपोर्ट बाटै हरायो २५ सय डलर, उजुरी दिएपछि हल्लीखल्ली

एयरपोर्ट बाटै हरायो २५ सय डलर, उजुरी दिएपछि हल्लीखल्ली

काठमाडौं, माघ २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.