लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

पत्रपत्रिका

आयल निगमले तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने गरी सम्झौता

आयल निगमले तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने गरी सम्झौता

काठमाडौं, फागुन २६ । नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ ।

कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ पद्धतिमा निकाल्ने तयारी

कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ पद्धतिमा निकाल्ने तयारी

काठमाडौं, फागुन २६ । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ ।

टेलिफोनमा वार्षिक ८४ अर्ब खर्च गर्छन् नेपाली

टेलिफोनमा वार्षिक ८४ अर्ब खर्च गर्छन् नेपाली

काठमाडौं, फागुन २६ । नेपालीले टेलिफोनमा कुराकानी गर्नमात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् ।

शाश्वत धाम: राष्ट्रपतिले उदघाटन गरिन्, पूर्व राजाले पूजा गरे

शाश्वत धाम: राष्ट्रपतिले उदघाटन गरिन्, पूर्व राजाले पूजा गरे

काठमाडौं, फागुन २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे ।

चीनबाट लगातार तीन उच्चस्तरीय टोली आउँदै

चीनबाट लगातार तीन उच्चस्तरीय टोली आउँदै

काठमाडौं, फागुन २५ । आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ ।

पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’

पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’

काठमाडौं, फागुन २४ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो ।

विदेशबाट ५० हजार टन चिनी ल्याउने निर्णय

विदेशबाट ५० हजार टन चिनी ल्याउने निर्णय

काठमाडौं, फागुन २४ । बजारमा चिनीको मूल्य आकासिएपछि सरकारले आयात गर्न बाटो खुला गरिदिएको छ ।

नेपालमा १० हजार अवैध विदेशी

नेपालमा १० हजार अवैध विदेशी

काठमाडौं, फागुन २४ । जर्मन नागरिक केलेन अलजेन्ड्रो फेब्रुअरी सन् २०१३ मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेका केलेन चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे ।

चिनियाँ कम्पनीले गरेको ढिलाइप्रति सरकार असन्तुष्ट

चिनियाँ कम्पनीले गरेको ढिलाइप्रति सरकार असन्तुष्ट

काठमाडौं, फागुन २३ । बहुउद्देश्यीय पश्चिम सेती (७५० मेगावाट) आयोजना निर्माण सुरु गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले गरेको ढिलाइप्रति सरकारले गम्भीर चासो राख्दै आयोजना देशकै रणनीतिक महत्ववको भएकाले धेरै नकुर्ने जनाएको छ ।

सुन तस्करीबाटै एक दर्जन कम्पनीको मालिक !

सुन तस्करीबाटै एक दर्जन कम्पनीको मालिक !

काठमाडौं, फागुन २३ । काभ्रे चलाल गणस्थान घर भएका हरिशरण खड्का चार वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्दथे । त्यहीक्रममा दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूणामणि उप्रेतीको समूहसँग उनको चिनजान भयो ।

व्यापारी अपहरणमा संलग्न युवतीको हत्या, गाडेको अवस्थामा शव फेला

व्यापारी अपहरणमा संलग्न युवतीको हत्या, गाडेको अवस्थामा शव फेला

काठमाडौं, फागुन २३ । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सुचीमा रहेकी युवती मृतअवस्थामा भेटिएकी छन् । उनको हत्या भएको प्रहरीको आशंका छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.