लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पत्रपत्रिका

राजधानीमा यथास्थितिमा थप विद्युत ल्याउन नमिल्ने

राजधानीमा यथास्थितिमा थप विद्युत ल्याउन नमिल्ने

काठमाडौं, असोज १७ । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ ।

दशैंका लागि चिनिया सामान ल्याउँदै गरेका कन्टेनर रसुवागढीमा थन्किए

दशैंका लागि चिनिया सामान ल्याउँदै गरेका कन्टेनर रसुवागढीमा थन्किए

काठमाडौं, असोज १७ । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएकबा छन् ।

तलेजुका लागि दानमा आयो च्यान्टे घोडा

तलेजुका लागि दानमा आयो च्यान्टे घोडा

काठमाडौं, असोज १७ । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलब्ध भएको छ ।

परस्त्रीको कोठामा डिएसपी थुनिएको बारे छानविन हुँदै

परस्त्रीको कोठामा डिएसपी थुनिएको बारे छानविन हुँदै

काठमाडौं, असोज १७ । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ ।

वामदेव उवाचः धर्मलाई किन अफिमसँग तुलना गर्नुपर्‍यो ?

वामदेव उवाचः धर्मलाई किन अफिमसँग तुलना गर्नुपर्‍यो ?

काठमाडौं, असोज १६ । एमाले उपाध्यक्ष वामदेव गौतम शनिबार बेग्लै मुडमा देखिए । सधैं राजनीतिक भाषण र प्रशिक्षण दिने गौतमले धर्मसंस्कृतीबारे धाराप्रवाह प्रवचन दिए ।

जिउँदो खसी प्रतिकिलो चार सय ५०, भारतीय खसीको भर

जिउँदो खसी प्रतिकिलो चार सय ५०, भारतीय खसीको भर

काठमाडौं, असोज १६ । खाद्य संस्थानले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको मूल्य शनिबार तय गरेको छ । संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठका अनुसार २५ किलोभन्दा बढी तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ।

दशैंका लत्ताकपडा चीनबाट सोझै हवाइजहाजमा

दशैंका लत्ताकपडा चीनबाट सोझै हवाइजहाजमा

काठमाडौं, असोज १६ । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन बाध्य भएका छन् ।

लाखौंको जुवा खेल्छन्, जरिवाना दुई सयमात्र

लाखौंको जुवा खेल्छन्, जरिवाना दुई सयमात्र

काठमाडौं, असोज १४ । भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ गर्‍यो ।

रुट परमिट मापदण्ड उल्टाउँदै बीपी राजमार्गमा ठूला गाडी चलाउन मन्त्रीको निर्देशन

रुट परमिट मापदण्ड उल्टाउँदै बीपी राजमार्गमा ठूला गाडी चलाउन मन्त्रीको निर्देशन

काठमाडौं, असोज १४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.