लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पत्रपत्रिका

भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै

भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै

काठमाडौं, पुस २२ । भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ ।

सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको ढाँचा फेरियो

सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको ढाँचा फेरियो

काठमाडौं, पुस २२ । यातायात व्यवस्था अञ्चल कार्यालय बागमतीले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ ।

काम–कुरो एकातिर, सत्ता–विपक्षी मुठभेडतिर

काम–कुरो एकातिर, सत्ता–विपक्षी मुठभेडतिर

काठमाडौं, पुस २२ । प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै राजनीतिक भिडन्तको नयाँ आयाम सुरु भएको छ ।

दुई तिहाई जुटाउन मन्त्रिपरिषद विस्तार गर्ने तयारी

दुई तिहाई जुटाउन मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं, पुस २१ । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

यस्तो छ नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

यस्तो छ नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

काठमाडौं, पुस २१ । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ ।

बेपत्ताको अंश नामसारी कानुन बनाउन सर्वोच्चको परमादेश

बेपत्ताको अंश नामसारी कानुन बनाउन सर्वोच्चको परमादेश

काठमाडौं, पुस २१ । सर्वोच्च अदालतले बेपत्ताको अंश परिवारका सदस्यका नाममा सार्ने व्यवस्थाका लागि कानुन बनाउन बुधबार सरकारलाई परमादेश दिएको छ ।

संसद भवन बनाउन खोजिएको पुतली बगैंचा खाली गर्न सेनाले राख्यो शर्त

संसद भवन बनाउन खोजिएको पुतली बगैंचा खाली गर्न सेनाले राख्यो शर्त

काठमाडौं, पुस २१ । नेपाली सेनाले सिंहदरबारस्थित पुतली बगैंचा वरिपरि रहेका सुरक्षा निकायको व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद भवन बनाउन अस्वीकार गरेको छ ।

‘पुनर्निर्माणमा भइरहेको ढिलाइमा प्रधानमन्त्री दोषी’

‘पुनर्निर्माणमा भइरहेको ढिलाइमा प्रधानमन्त्री दोषी’

काठमाडौं, पुस २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सुस्तता आउनुमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई जिम्मेवार ठहर्‍याएका छन् ।

सत्ता घटकले दुई तिहाई जुटाउन बनायो रणनीति

सत्ता घटकले दुई तिहाई जुटाउन बनायो रणनीति

काठमाडौं, पुस २० । सर्वोच्च अदालतको फैसलासँगै संविधान संशोधन विधेयक नरोकिने संकेत पाएपछि सत्तारूढ कांग्रेस र माओवादी केन्द्र प्रस्ताव पारित गर्न आवश्यक पर्ने दुई तिहाइ जुटाउन सक्रिय भएका छन् ।

आयल निगमद्वारा बोनस खान मनपरी खर्च

आयल निगमद्वारा बोनस खान मनपरी खर्च

काठमाडौं, पुस २० । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ ।

नक्कली जग्गाधनी खडा गरी २० करोड मूल्यको जग्गा बिक्री

नक्कली जग्गाधनी खडा गरी २० करोड मूल्यको जग्गा बिक्री

काठमाडौं, पुस १९ । ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँ मूल्य बराबरको जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework