लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा, १४ गतेपछि नयाँ संघर्ष

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा, १४ गतेपछि नयाँ संघर्ष

काठमाडौं, असार ११ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।

जेलको भुइँमा पूर्वआजिपीहरु, को–को छन् जेलमा ?

जेलको भुइँमा पूर्वआजिपीहरु, को–को छन् जेलमा ?

काठमाडौं, असार ११ । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो ।

व्यापक विरोधपछि जनप्रतिनिधिहरुलाई मोबाइल फोन किन्ने निर्णय फिर्ता

व्यापक विरोधपछि जनप्रतिनिधिहरुलाई मोबाइल फोन किन्ने निर्णय फिर्ता

काठमाडौं, असार १० । काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि मोबाइल फोन खरिद गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

नपढेको र परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान

नपढेको र परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान

भक्तपुर, असार १० । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् ।

प्रधानमन्त्रीका गाउँले भन्छन्ः देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

प्रधानमन्त्रीका गाउँले भन्छन्ः देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

डडेल्धुरा, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ।

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं, असार १० । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो ।

हरेक क्षेत्रमा दुई डिआइजी खटाएपछि चेन अफ कमाण्डमा समस्या

हरेक क्षेत्रमा दुई डिआइजी खटाएपछि चेन अफ कमाण्डमा समस्या

काठमाडौं, असार ९ । निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ ।

राजपाका नेताहरु हैकम जोगाउन निर्वाचनमा

राजपाका नेताहरु हैकम जोगाउन निर्वाचनमा

काठमाडौं, असार ९ । स्थानीय तहमा तराई–मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् ।

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ ।

गाडी किन्न नपाउँदा सचिवको सरुवा

गाडी किन्न नपाउँदा सचिवको सरुवा

काठमाडौं, असार ९ । सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् ।

जेल चलान गरिएका चार पूर्वप्रहरी अधिकारीहरु एउटै कोठामा

जेल चलान गरिएका चार पूर्वप्रहरी अधिकारीहरु एउटै कोठामा

काठमाडौं, असार ८ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework