लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

काठमाडौं, वैशाख १५ । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरवार/सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।

म्यादी प्रहरीमा विप्लव र मोर्चाले कार्यकर्ता घुसपैठ गराएको आशंकामा व्यापक निगरानी

म्यादी प्रहरीमा विप्लव र मोर्चाले कार्यकर्ता घुसपैठ गराएको आशंकामा व्यापक निगरानी

काठमाडौं, वैशाख १५ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि कडा निगरानी गर्न थालेको छ ।

स्थानीय निर्वाचन फेरि धरापमा ! मधेसी मोर्चा आन्दोलनमा जाने तयारीमा

स्थानीय निर्वाचन फेरि धरापमा ! मधेसी मोर्चा आन्दोलनमा जाने तयारीमा

काठमाडौं, वैशाख १४ । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् ।

घर पुगिसकेका मन्त्री र सांसदलाई बोलाएर संसद बैठकको कोरम पुर्‍याइयो

घर पुगिसकेका मन्त्री र सांसदलाई बोलाएर संसद बैठकको कोरम पुर्‍याइयो

काठमाडौं, वैशाख १४ । विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद गणपुरक संख्या नपुगी स्थगन भएपछि घर पुगेका सांसद र मन्त्रीहरुलाई बोलाएर सत्ता पक्षले कोरम पुर्‍याएको थियो ।

दातृ निकायबाट प्राप्त ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारीमा प्राधिकरण

दातृ निकायबाट प्राप्त ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारीमा प्राधिकरण

काठमाडौं, वैशाख १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ ।

दुई जिल्लामा दुबै चरणमा निर्वाचन

दुई जिल्लामा दुबै चरणमा निर्वाचन

काठमाडौं, वैशाख १४ । नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ ।

काठमाडौंमा ५० स्थानमा खानेपानी ट्यांकी राखिने

काठमाडौंमा ५० स्थानमा खानेपानी ट्यांकी राखिने

काठमाडौं, वैशाख १३ । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ ।

आयल निगमबाट ‘ठगी’, पम्पहरुलाई परिमाणभन्दा कम इन्धन !

आयल निगमबाट ‘ठगी’, पम्पहरुलाई परिमाणभन्दा कम इन्धन !

काठमाडौं, वैशाख १३ । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ ।

संविधानको धारा निलम्बन गरी बजेट असार ३० मा !

संविधानको धारा निलम्बन गरी बजेट असार ३० मा !

काठमाडौं, वैशाख १३ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ ।

अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर

अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर

काठमाडौं, वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् ।

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

काठमाडौं, वैशाख १२ । भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework