लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पत्रपत्रिका

साउदीबाट ६५ हजार नेपाली कामदार स्वदेश फर्कन आतुर

साउदीबाट ६५ हजार नेपाली कामदार स्वदेश फर्कन आतुर

काठमाडौं, भदौ १७ । साउदी अरबमा देखिएको आर्थिक संकटका कारण कम्तीमा ६५ हजार नेपालीले उद्धार पर्खेका छन् ।

थानकोट डिपोबाट इन्धन उठाएनन् व्यवसायीले

थानकोट डिपोबाट इन्धन उठाएनन् व्यवसायीले

काठमाडौं, भदौ १७ । १ तारिखबाट इन्धनको मूल्य घट्ने आंकलन गर्दै पेट्रोलियम व्यवसायीले इन्धन उठाउन छाडेका छन् ।

५५ करोडमा सीता एयर बिक्री

५५ करोडमा सीता एयर बिक्री

काठमाडौं, भदौ १७ । आन्तरिक उडानको वायुसेवा कमपनी सीता एयर बिक्री भएको छ ।

चिनियाँ राष्ट्रपति दसैंमा नेपाल आउने

चिनियाँ राष्ट्रपति दसैंमा नेपाल आउने

काठमाडौं, भदौ १७ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् ।

५ वर्षसम्म सेनाको संख्या यथावत राख्न प्रस्ताव

५ वर्षसम्म सेनाको संख्या यथावत राख्न प्रस्ताव

काठमाडौं, भदौ १६ । नेपाली सेना पुनर्सरचना गर्न गठित कार्यदलले नेपाली सेनाको हालको संख्या ५ वर्षसम्म यथावत् राख्न प्रस्ताव गरेको छ ।

नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसी प्रमुख आउँदै

नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसी प्रमुख आउँदै

काठमाडौं, भदौ १६ । पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्यौलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ ।

संविधान संशोधनमा संविधान कै अवरोध

संविधान संशोधनमा संविधान कै अवरोध

काठमाडौं, भदौ १६ । सत्तारुढ दलले प्रदेशको सीमांकनसम्बन्धी विवाद टुंगो लगाउन संविधान संशोधनको तयारी गरे पनि त्यसमा कानुनी जटिलता छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा महँगा कर्मचारी भित्रिए

राष्ट्रिय मानवअधिकार आयोगमा महँगा कर्मचारी भित्रिए

काठमाडौं, भदौ १६ । मानवअधिकारको संरक्षण र संवर्द्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन् ।

राणाकालीन दरबारहरु टिकाउनै मुस्किल

राणाकालीन दरबारहरु टिकाउनै मुस्किल

काठमाडौं, भदौ १६ । भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ ।

आमाको नाममा नागरिकता पाइएन

आमाको नाममा नागरिकता पाइएन

काठमाडौं, भदौ १५ । नयाँ संविधानअनुसार आमा वा बुबाको नामबाट सहज रुपमा नागरिकता बन्नुपर्ने हो ।

बालकको बलि दिने अभियुक्तहरुलाई जन्मकैद

बालकको बलि दिने अभियुक्तहरुलाई जन्मकैद

काठमाडौं, भदौ १५ । बालकलाई बलि दिइ हत्या गरेको अभियोगमा नवलपरासी अदालतले एकजनालाई सर्वस्व र ९ जनालाई जन्मकैदको सजाय दिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.