लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पत्रपत्रिका

केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

काठमाडौं, पुस ७ । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।

नेपालमै एक लाख २० हजार अपराधी अझै फरार

नेपालमै एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौं, पुस ६ । अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फर्स्योट हुन र १७ अर्ब ३२ करोड जरिवाना उठ्न बाँकी छ ।

भारतबाट घातक हतियार ‘इन्सास’ भित्रिएकोबारे प्रहरी अझै मौन

भारतबाट घातक हतियार ‘इन्सास’ भित्रिएकोबारे प्रहरी अझै मौन

काठमाडौं, पुस ६ । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार ‘इन्सास’ नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुपचाप बसेको छ ।

२० महिनासम्म डिजाइन नै तयार भएन, निर्माण सम्पन्न कहिले होला !

२० महिनासम्म डिजाइन नै तयार भएन, निर्माण सम्पन्न कहिले होला !

काठमाडौं, पुस ६ । मुलुकको बहुमूल्य सम्पत्ति, सुन र पैसाको ढुकुटी रहने केन्द्रीय बैंकको भवन भूकम्प गएको झन्डै २ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । ०७२ साल वैशाखको भूकम्पले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार, बैंकिङ कार्यालय थापाथली र टक्सार विभाग सुन्धाराका भवनहरू भत्किएका थिए ।

क्यान्सर अस्पताललाई नै लाग्यो ‘क्यान्सर’

क्यान्सर अस्पताललाई नै लाग्यो ‘क्यान्सर’

काठमाडौं, पुस ६ । भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको उच्चस्तरीय सरकारी छानबिनले देखाएको छ ।

विज्ञहरुको सुझाव– ‘संविधान संशोधन होइन, पहिले निर्वाचन गरौं’

विज्ञहरुको सुझाव– ‘संविधान संशोधन होइन, पहिले निर्वाचन गरौं’

काठमाडौं, पुस ६ । व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्तापछि दलहरुबीच बढेको ध्रुवीकरण अन्त्य गर्न निर्वाचनमा जानुपर्ने राजनीतिक विश्लेषकहरुले सुझाव दिएका छन् ।

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

काठमाडौं, पुस ५ । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तरवार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

दाहालले ओलीलाई ‘के गर्नुहुन्छ ?’ भनेपछि ....

दाहालले ओलीलाई ‘के गर्नुहुन्छ ?’ भनेपछि ....

काठमाडौं, पुस ५ । संसदको गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छिन् । उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी छिन् ।

दक्षिण कोरियाले आगामी वर्ष ५६ हजार कामदार भित्र्याउने

दक्षिण कोरियाले आगामी वर्ष ५६ हजार कामदार भित्र्याउने

काठमाडौं, पुस ५ । दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार कामदार भित्र्याउने भएको छ ।

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका पाइलटहरु धमाधम धोका दिदैं

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका पाइलटहरु धमाधम धोका दिदैं

काठमाडौं, पुस ५ । प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।

सडक खुलेको महिना दिन बित्दा पनि तातोपानी नाका खुलेन

सडक खुलेको महिना दिन बित्दा पनि तातोपानी नाका खुलेन

काठमाडौं, पुस ४ । भूकम्पले भत्काएको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डको पुनर्निर्माण सकिएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework