लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पत्रपत्रिका

प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन्

प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन्

काठमाडौं, साउन २६ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ ।

मापसे कक्षामा प्रहरी महानिरीक्षक अर्याल स्वयं सहभागी

मापसे कक्षामा प्रहरी महानिरीक्षक अर्याल स्वयं सहभागी

काठमाडौं, साउन २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको परिसरमा रहेको टेन्टमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकको सचेतना कक्षा चलिरहेको थियो ।

कमाउन साउदी पुगेका सात नेपाली जीवनमरणको दोसाँधमा

कमाउन साउदी पुगेका सात नेपाली जीवनमरणको दोसाँधमा

काठमाडौं, साउन २६ । बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

आत्महत्या गर्न हिँडेकी युवतीको उद्धारमा फेसबुक सहयोगी

आत्महत्या गर्न हिँडेकी युवतीको उद्धारमा फेसबुक सहयोगी

काठमाडौं, साउन २५ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

बाहिर गाई चर्छन्, कक्षाभित्र कुकुर

बाहिर गाई चर्छन्, कक्षाभित्र कुकुर

काठमाडौं, साउन २५ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे २ सय कार्यरत छन् ।

बिरामी बोकेकै कारण फोर्स ल्यान्डिङ गराएनन् पाइलटले

बिरामी बोकेकै कारण फोर्स ल्यान्डिङ गराएनन् पाइलटले

काठमाडौं, साउन २५ । उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल (एक माइल बराबर १.६ किलोमिटर) उत्तरपश्चिममा रहेको नुवाकोटको आकाशमा थियो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रभावित नहुने

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रभावित नहुने

काठमाडौं, साउन २५ । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।

‘नक्कली डाक्टर’ काममा फर्किए

‘नक्कली डाक्टर’ काममा फर्किए

काठमाडौं, साउन २५ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन् ।

न्यायाधीश सपना मल्ल राष्ट्रसंघमा पनि कार्यरत

न्यायाधीश सपना मल्ल राष्ट्रसंघमा पनि कार्यरत

काठमाडौं, साउन २४ । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ल प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन् ।

सेनाको ब्यारेकबाटै हतियार गायब

सेनाको ब्यारेकबाटै हतियार गायब

काठमाडौं, साउन २४ । दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएको छ ।

ड्रोनले राजधानीमै बढायो सुरक्षा चुनौती

ड्रोनले राजधानीमै बढायो सुरक्षा चुनौती

काठमाडौं, साउन २४ । नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन)को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.